Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

यसरी खुल्यो सेनाका जर्नेलको ‘यौनकाण्ड’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सेना दिवसको एक साताअघि नेपाली सेनाका एक जना जर्नेल यौनकाण्डमा परेका छन् । यो काण्डले उनी बर्खास्तगीमा परेका छन् भने उनीसँग नाम जोडिएकी सैनिक अधिकृत महिलाको पनि जागिर गुमेको छ । शान्ति मिसनमा सुडानमा खटिँदादेखिको एक जना सैनिक अधिकृत महिलासँगको शारीरिक सम्बन्ध खुलेपछि सैनिक मुख्यालयले कडा छानबिनको आदे...}

पुरा पढ्नुहोस्

एनआइसी एशिया बैंकको एटिएम बुथ तोडफोड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरी छन् । सुभानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

सैनिक प्रवक्ताको जिम्मेबारीमा आजदेखि सहायक रथी सिलवाल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सैनिक मुख्यालय जंगी अड्डाले मन्त्रिपरिषद्को १ पुसको निर्णय अनुसार सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशकमा सरुवा नियुक्ती भएका सहायक रथी नारायण सिलवाललाई बिहीबारदेखि औपचारिक जिम्मेबारी दिएको छ ।    सेनाको सो निर्देशनालयका निर्देशक सैनिक प्रवक्ता रहने व्यवस्था छ ।  &...}

पुरा पढ्नुहोस्

स्थापना दिवसमा सशस्त्र प्रहरीका विभिन्न कल्याणकारी कार्यक्रम सार्वजनिक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले आफ्नो २०औं स्थापना दिवसको अवसर पारेर विभिन्न कल्याणकारी कार्यक्रम सार्वजनिक गरेको छ । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले कार्यक्रमहरुको घोषणा गरेका हुन् ।   नयाँ कार्यक्रमअनुसार बहालवाला कर्मचारीलाई मासिक सहुलियत कर्जा दिने संख्या २ सय ५० बाट बढाएर २ सय ७५ प...}

पुरा पढ्नुहोस्

इन्टरपोल रेडनोटिस जारी भएकै दोस्रो दिन बहराईनमा पक्राउ परे पोखरा सातमुहाने हत्याकाण्डका अभियुक्त 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलको सहयोगमा पोखरामा १५ वर्षअघि हत्या गरेर फरार भएका अभियुक्तलाई नेपाल ल्याउने भएको छ ।    इन्टरपोलको काठमाडौं एनसीबी मार्फत २७ मंसिरमा रेडनोटिस जारी भएका पोखराका अशोक गुरुङ त्यसको दुईदिनपछि बहराईनमा पक्राउ परेका हुन् । उनी बिरु...}

पुरा पढ्नुहोस्

इजाजतबिनै उपचार गर्दै आएका चाबहिलको ओमकार डेन्टलका ४ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इजाजतपत्र बिना बिरामीको उपचारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–७ बस्ने भारत घर भएका ३१ वर्षीय सौरभ कुमार पक्राउ परेका छन् ।   काठमाडौं चाबहिलस्थित हेल्दी स्माइल ओमकार डेण्टल प्रालिबाट शनिबार प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उक्त कार्य गर्न सहजीकरण गर्ने काठमाडौं चा...}

पुरा पढ्नुहोस्

देशका ४४ औं महारथी प्रभुराम शर्मा के साच्चै बन्लान सबैका प्रधानसेनापति? 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीबाट  दर्ज्यानी चिन्ह लगाएपछि आजबाट देशको प्रमुख सुरक्षा अंग नेपाली सेनाको जिम्मेबारी महारथी प्रभुराम शर्माको काँधमा छ । २४ भदौं २०७८ देखि २३ भदौं २०८१ सम्म सेनाले गर्ने राम्रा–नराम्रा सबै गतिविधीको जस–अपजस अब  नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माक...}

पुरा पढ्नुहोस्

अभिभावक बन्न नसकेका आइजीपी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् ।  &nbs...}

पुरा पढ्नुहोस्

राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा खरेल नियुक्त 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नौ महिनाका लागि देशको एकमात्र मुख्य गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई नियुक्त गरेको छ ।    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई विभागको मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गर्ने निर्णय गरेकाे हाे । &n...}

पुरा पढ्नुहोस्

डिउटीमा रहेका प्रहरी जवानले आफैले हाने आफैलाई गोली 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुदुरपश्चिमकाे प्रहरी चौकी कालाकुण्डामा कार्यरत एक जना प्रहरी जवानले आफैलाई गोली हानेर आत्महत्याकोे प्रयास गरेका छन् ।   डिउटीमा रहेका प्रहरी जवान झंकर बोहराले शनिवार राती करिब १ बजेतिर आफैले बोकेको एसएलआर चलाउदा घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए...}

पुरा पढ्नुहोस्