Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

नेप्सेमा सामान्य अंकको सुधार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ ।      साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको हो । बुधबार ३८.४२ अंकले गिरावट आएको नेप्से बिहीबार भने ३.२९  अंकले वृद्धि भए...}

पुरा पढ्नुहोस्

धितोपत्र बोर्ड अध्यक्षका लागि पुनः आवेदन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ ।     अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले आज एक सूचना प्रकाशन गर्दै सो पदका आवेदन माग गरेको हो । अर्थ मन्त्रालयअन्तर्गतको बोर्डले यसअघि गत कात्तिक ११ गते एक सूचना जारी...}

पुरा पढ्नुहोस्

नेपालमा प्रोटोन एक्स फिफ्टी सार्वजनिक  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अघिल्लो वर्ष नेपाली बजारमा भित्रेको प्रोटोन एक्स सेभेन्टीको सफलता पछि नेपालमा  प्रोटोन गाडी को अधिकारिक वितरक, जगदम्बा मोटर्सले बहुप्रतिक्षित मलेसियन कार निर्माता  प्रोटोन को  कम्प्याक्ट एसयुभी प्रोटोन एक्स फिफ्टी अधिकारिक रुपमा सार्वजनिक गरेको छ ।    आफ्नो गैरीधारा...}

पुरा पढ्नुहोस्

खालिङ बने एभरेष्ट बैंकको पहिलाे नेपाली सीईओ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

एभरेष्ट बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृतको रुपमा सुदेश खालिङलाई नियुक्त गरेको छ । पञ्जाब नेशनल बैंकको २० प्रतिशत स्वामित्व रहेको यस बैंकमा यसअघि भारतीय नागरिकले सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।    सञ्चालक समितिले सीईओ गजेन्द्रकुमार नेगीलाई बीचमै जिम्मेवारी मुक्त गरेर खालि...}

पुरा पढ्नुहोस्

नेप्सेमा करिब ८ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो दिन आइतबार गिरावट आएको शेयर बजार मापक नेप्से आज सामान्य वृद्धि भएको छ ।    आज निकै उतार चढाबका बीच कारोबारको अन्त्यमा ७.९० अंकले वृद्धि भएको छ ।  नेप्से परिसूचक ७.९० अंकले बढेर  २ हजार ७६५.४३ अंकमा पुगेको छ । आइतबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३...}

पुरा पढ्नुहोस्

ग्लोबल आईएमई बैंकले सीडीसी ग्रुपबाट ३ अर्ब रुपैयाँ ऋण लिने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ग्लोबल आईएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट ३ अर्ब रुपैयाँ ऋण लिने भएको छ ।    ग्लोबल आईएमई बैंक लिमिटेडले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रपसँग २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) ऋण लिने सहमति पत्रमा बुधवार हस्ताक्षर भएको छ । बैंकमा आयोजित एक समारोह...}

पुरा पढ्नुहोस्

कोरियामा नेपाली मजदूरको भिसा अवधि एक वर्ष थप

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ईपीएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न चाहेमा यही अप्रिल महिनाको १३ तारिखदेखि १ वर्ष...}

पुरा पढ्नुहोस्

नाडा अध्यक्षमा ध्रुब थापा विजयी, प्यानलमा चौधरीको बाहुल्यता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अटो मोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । बिहीबार अबेर रात सकिएको मतगणनामा अध्यक्षमा थापा बिजयी भएका हुन् । उनले करण चौधरीलाई ६६ मतले पराजित गरे ।   विजयी थापाले १४१३ मत प्राप्त गरे भने पराजित चौधरीले १३४७ मत प्राप्त गरेका थिए । त्यसैगरी सदस्यतर्फ चौधरी...}

पुरा पढ्नुहोस्

सेयरधनीलाई लाभांश दिनेबारे सेबोनको नयाँ निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डले सेयरधनीलाई नगद लाभांश भुक्तानी गर्दा स्पष्ट विवरण खुल्ने गरी खातामा पठाउन निर्देशन दिएको छ ।    बोर्डले एक विज्ञप्ति जारी गर्दै सूचीकृत कम्पनी आफैंले वा सेयर रजिष्ट्रारमार्फत सेयरधनीको बैंक खातामा लाभांश जम्मा गराउँदा कुन कम्पनीको कति लाभांंश हो लगायतका पर्याप्...}

पुरा पढ्नुहोस्

६ देशमा जगदम्बा स्टिल्सका सुपर शाइन र ग्याल्भा प्लस निर्यात सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जगदम्बा स्टिल्सले आफ्ना उत्पादन तेस्रो देश निर्यात गर्न थालेको छ । कम्पनीले पहिलो पटक स्टिल ६ वटा देशमा निर्यात सुरु गरेका हो ।   कम्पनीले हाल उत्पादनहरु जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा निर्यात सुरु गरेको जनाएको छ । ती दे...}

पुरा पढ्नुहोस्