
नेपाल सरकार मन्त्रीस्तरको २०७७ माघ ९ गतेको निर्णयअनुसार २०७७ माघ ८ गतेबाट लागू हुने गरी प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ११ जनामध्ये १० जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी...}
पुरा पढ्नुहोस्जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्ग...}
पुरा पढ्नुहोस्बुढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट प्रहरीले ४४ लिटर रक्तचन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की लेखनाथ महानगर १० का हाल बुढानीलकण्ठ बस्ने ४० वर्षीय गंगाबहादुर पुन र रामेछाप उमाकुण्ड गाउँपालिका–४ का हाल बालाजु बस्ने २७ वर्...}
पुरा पढ्नुहोस्पर्सामा सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरेको अभियोगमा २ जना एम्बुलेन्स चालकलाई वीरगंज महानगरपालिका-१५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका-९ विश्रामपुर ठेगाना भएका ३५ वर्षीय कमरुदिन राय...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ हवल्दार पदमा ५०५ जनाको बढुवा सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयले हाल हवल्दार रहेका ५०५ जनालाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको हो । प्रहरी प्र...}
पुरा पढ्नुहोस्प्रहरीले भारतबाट ४० लाख रुपैयाँ बोकेर नेपाल आउँदैं गरेको झापाको झापा गाउँपालिका–२ बेलाइतीबारीका गौरी मण्डललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले मण्डलले बरामद रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको जनाएको छ । उनका साथबाट ४० लाख ३७ हजार रुपैयाँ बरामद...}
पुरा पढ्नुहोस्बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा पक्राउ परेका आरोपीको बुबाले आइतबार पत्रकार सम्मेलन गरे । सम्मेलनमा आरोपी किशोरका बुबा दीपकराजले छोरालाई धम्क्याएर फसाइएको बताए । दीपकराजका अनुसार किशोरले आफू न...}
पुरा पढ्नुहोस्माघको तेस्रो साता करिब १९ ग्राम ब्राउनसुगरसहित कञ्चनपुरको बेलौरी नगरपालिका–७ का ४५ वर्षीय प्रभुराम चौधरी पक्राउ परे । चौधरी सो क्षेत्रको सीमानाकामा लामो समयदेखि लागुऔषध पैठारीमा संलग्न रहेको प्रहरीको दाबी छ । दुई दिनअघि लागुऔषध पैठारीमा प्रयोग भएको कार र ब्राउनसुगरसहित दुई जनाला...}
पुरा पढ्नुहोस्वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा निस्सासिएर एकाघरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी कल्पाकै दाजुको पाँच...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिका-१० ज्वागल डेरा गरी बस्ने म्याग्दी घर भएका ४२ वर्षीय जोन भन्ने रोहित शेरचन १३ ग्राम अवैध लागूऔषध मेथ(एम्फेटामाईन (आइस) जस्तो देखिने सेतो पदार्थ, भरुवा बन्दुक १ थान, एयर गन १ थान, नगद ९ हजार रूपैयाँ र १ थान मोबाइल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ललितपुर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit