
ग्रीन कफी खाँदा मोटोपना घट्ने भन्दै ठगी गर्दै आएका रसियन नागरिकसहित दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसियन नागरिक ३० वर्षीय इगोर कट्स र कास्कीको पोखरा–१९ घर भई हाल काठमाडौं–१९ नयाँबजार बस्ने ४२ वर्षीय आशीष आचार्य छन...}
पुरा पढ्नुहोस्सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ । भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी (बिओपी) स्थापना गरी सुरक्षा दिइरहेको छ । झुलाघाट, रोलघाट र कुस्मौतघाटमा सशस्त्र प्रहरीका सीमा...}
पुरा पढ्नुहोस्कपिलवस्तुमा हातहतियार खरखजना, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कपिलवस्तु नगरपालिका-१ शिवमन्दिर टोल बस्ने महिमा पाण्डे, सोही ठाउँ आनन्दबाग बस्ने ३९ वर्षीय प्रकाश भन्ने ओम प्रकाश यादव, आन...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय साइबर ब्युरोले विभिन्न माध्यमबाट नाबालिकामाथि असभ्य कमेन्ट र पीडितको चरित्र हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । फेसबुक तथा युट्युब च्यानलबाट बालिकाको तस्बिर र भिडियो सेयर गर्दै असभ्य टिप्पणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको छ । पक्...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले भारतीय चिफ अफ डिफेन्स (सीडीएस) विपिन रावतको निधनमा समवेदना व्यक्त गरेका छन् । प्रधानसेनापति शर्माले आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाको तर्फबाट भारतीय सेना र जनरल रावतको परिवारप्रति हिजो साँझै फोन तथा पत्र मार्फत समवेदना व्यक्त गरेको सेनाले...}
पुरा पढ्नुहोस्हतियारधारी युवाहरुको समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) सुमन दाहाल र हवाल्दार विजय यादव घाइते भएका छन् । प्रत्यक्षदर्सीहरुका अनुसार धरान...}
पुरा पढ्नुहोस्रुपन्देहीमा आफ्नै श्रीमती २५ वर्षीया बिमला परियार चौधरीको हत्या गरेको अभियोगमा शुद्धोधन गाउँपालिका ५ कुमारी बस्ने ३४ वर्षीय रामनारायण थारुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । घरायसी बिबादका कारण थारुले मादक प्रदार्थ सेवन गरी बिमलालाई खाना पकाउने प्रेसर कुकरले टाउकोमा...}
पुरा पढ्नुहोस्प्रहरीले विभिन्न हातहतियारसहित ४ जनालाई देशभरबाट पक्राउ गरेको छ । बाँकेको कोहलपुर नगरपालिका-१० हाईस्कुल चोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बहराईज बाबागंज बस्ने २० वर्षीय महता प्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा चन्द्रप्रकाश (सीपी) गौतम बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्रको रिक्त एक एआईजी पदमा उनको बढुवा गरिएको हो । गौतमले ३ वैश...}
पुरा पढ्नुहोस्अपहरणको नाटक गरेर आफ्नै परिवारसँग लाखौँ रुपैयाँ फिरौती माग्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको इमाडोलमा बस्दै आएका सप्तरीको राजगढ गाउँपालिका–३ ३१ वर्षीय कृष्णकुमार शर्मा छन् । गत १ असारमा परिवारलाई आईएमईबाट रकम पठाउन जान्छु भन्दै कोठाबाट हिँडेका उनी मोबाइल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit