Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

भक्तपुरको १३ सय रोपनीमा फलेन हाइब्रिड धान 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

 भक्तपुरमा चाइनिज हाइब्रिड धान खेति लगाउने अधिकांश किसान मर्कामा परेका छन् ।    करिब १३ सय रोपनी जमिनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका हुन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका भक्तपुरमा धानबाली र स्थानीय बीउबिजन संरक...}

पुरा पढ्नुहोस्

बौद्धिक सुन्दरी नम्रता अब वाणिज्य बैंकको सदभाव राजदूत

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय बाणिज्य बैंकले व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई सदभाव राजदूत (ब्रान्ड एम्बासडर) मा नियुक्ती गरिएको छ ।   बैंकले शुक्रबार एक कार्यक्रम आयोजना गरी बैंकको व्यवसाय प्रवद्र्धनका लागि श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो ।  राष्ट्र...}

पुरा पढ्नुहोस्

पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्छ : दिपेन्द्र श्रेष्ठ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्ने बताएका छन् ।     ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले मङ्गलबार मन्त्री श्रेष्ठको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानका ल...}

पुरा पढ्नुहोस्

आगामी बजेट कस्तो हुनुपर्छ ? यस्तो छ उद्योगीको सुझाव

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेट कोभिड–१९ महामारीको चपेटामा परेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने व्यवस्था सहितको आउनुपर्ने माग गरेका छन् । महासंघले बजारलाई चलायमान बनाउने गरी सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरेको हो ।   महासंघका अध्यक्ष शेखर गोल्छा...}

पुरा पढ्नुहोस्

डेरी व्यवसायीले प्रतिलिटर दूधमा १० रुपैयाँ बढाउने   

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल डेरी एशोसिएशन र डेरी उद्योग संघले दुग्ध विकास संस्थानले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका छन् ।      शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई संघले दुग्ध विकास संस्थानले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नेप...}

पुरा पढ्नुहोस्

नेपाल वायु सेवा निगम ६४ औँ वर्षमा प्रवेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो अनवरत सेवाको ६३ औं वर्ष पुरा गरी स्थापनाको ६४ औँ वर्षमा प्रवेश गरेको छ ।   विसं २०१५ असार १७ (सन् १९५८ जुलाई १) मा स्थापना भएको निगमले विभिन्न आरोह अवरोहलाई चिर्दै सीमित स्रोत साधनका बीच राष्ट्रिय पहिचान प्रबद्र्धनमा उल्ल...}

पुरा पढ्नुहोस्

सप्तरंग ३ का कलाकारद्वारा पोखरामा टीभीएस रेडर सार्वजनिक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पोखरामा सप्तरंगका कलाकारहरुले टीभीएस रेडर मोटसाइकल सार्वजनिक गरेका छन् ।     शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले पोखरा स्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट  पोखरामा युवा लक्षित १ सय २५ सीसी श्रेणीको मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको छ । उक्त मोटसाइकलहरु सप्तर...}

पुरा पढ्नुहोस्

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

प्राधिकरणकै सूचना लत्याएर कुलमानले प्रयोग नै नगरेको बिद्युतको बक्यौता मागिरहेको खुलासा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल विद्युत प्राधिकरणले नदिएको सुविधाको भुक्तान माग्ने गरेको खुलासा भएको छ । उसले २०७२ सालमै सरकारी मुखपत्र गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशितगर्दै डेडिकेटेड फिडरमार्फत बिजुली दिन नसकिने भन्दै जानकारी दिएको थियो ।    २०७२ माघ १० मा प्राधिकरणले गोरखापत्रमा सूचना प्रकाशित ग...}

पुरा पढ्नुहोस्

नेप्सेमा सामान्य अंकको सुधार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ ।      साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको हो । बुधबार ३८.४२ अंकले गिरावट आएको नेप्से बिहीबार भने ३.२९  अंकले वृद्धि भए...}

पुरा पढ्नुहोस्