Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

करारका कर्मचारीको पनि कार्यसम्पादन मूल्यांकन हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करार सेवामा कार्यरत कर्मचारीहरुका लागि नयाँ नियमको व्यवस्था गरेको छ ।   मन्त्रीस्तरीय बैठकद्वारा कात्तिक १४ गते निर्णय गरेको नियममा करारका कर्मचारीहरुको समेत स्थायी कर्मचारीहरुको जस्तै कार्यसम्पादन मूल्याङ्कन हुनेछ । सो मूल्याङ्कनमा करार सेवाका...}

पुरा पढ्नुहोस्

सामाजिक सञ्जालमा कडाइ गर्न ल्याइएको विधेयक आज संसदमा पेस नहुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विरोध गरेपछि सूचनाप्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बिहीबार प्रतिनिधिसभाको बैठकमा पेस गर्ने कार्यसूचीबाट हटेको छ ।    संसद बैठकअघि बसेको कार्यव्यवस्था परामश समितिको बैठकमा विधेयकको विरोध भएको थियो । सत्तापक...}

पुरा पढ्नुहोस्

संघदेखि प्रदेशका २५ उपसचिवको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले सोमबार अबेर राति सरुवाको निर्णय गरे पनि हालसम्म निर्णय सार्वजनिक भने गरेको छैन ।    स्रोतका अनुसार सरुवा गरिएकामध्ये २१ जना उपसचिवलाई गृह मन्त्रालयमा राखिएको छ । गृह मन्त्रालयमा सरुवा हुनेमा राष्...}

पुरा पढ्नुहोस्

सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ ।    बैंकको सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । २०५२ सालमा नबिल बैंकबाट बैंकिङ क्षेत्रम प्रवेश गरेका ४७ वर्षीय पाण्डे ८ वर्ष अघिदेखि सानिम...}

पुरा पढ्नुहोस्

नेपाल–अष्ट्रेलियाबीच कमला नदीको ‘स्टेट अफ दी बेसिन’ सम्झौता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल र अष्ट्रेलिया सरकारबीच कमला नदीको स्टेट अफ दी बेसिन प्रतिवेदनमा आधारित रहेर काम गर्ने समझदारी भएको छ ।   नेपाल सरकारको तर्फबाट उर्जा तथा जलस्रोत सचिव सागर कुमार राई र अष्ट्रेलिया सरकारको तर्फबाट नेपालका लागि राजदूत फेलिसिटी भोल्कले शुक्रबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा भएको कार...}

पुरा पढ्नुहोस्

पशुपति धर्मशालामा सञ्चालित बतास समूहको होटल बन्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ ।    होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा...}

पुरा पढ्नुहोस्

आज राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ को संक्रमण जोखिम बढेको जनाउँदै काठमाडौं उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ ।        आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोक...}

पुरा पढ्नुहोस्

१४ करोड रुपैयाँको निर्वाचन सामग्री किन्न आयोगले खुलायो टेन्डर

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

निर्वाचन आयोगले आगामी निर्वाचनका लागि आवश्यक सामग्री खरिदका लागि बोलपत्र आह्वान गरेको छ । आयोगले आज ७ दिनको सूचना जारी गर्दै निर्वाचन सामग्रीलाई ११ समूहमा राखेर बोलपत्र आह्वान गरेको हो ।     सूचना अनुसार तीन आर्थिक वर्षको औसत कारोबारको न्यूनतम अंकलाई आधार मानेर १४ करोड चार लाख रुपै...}

पुरा पढ्नुहोस्

नेपाल समूहको भागमा ६ मन्त्री, यी नेताको सम्भावना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेबाट अलग्गिएको माधवकुमार नेपालको समूहले नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै सरकारमा सहभागी हुने विषयमा पनि छलफल सुरु भएको छ । दल दर्ता भएसँगै सरकारमा सहभागी हुने नेपाल पक्षको तयारी छ ।    एमालेमै रहँदा सरकारमा सहभागी हुन अप्ठ्यारो भएको उक्त समूहमा अब सरकारमा कसकसलाई मन्त्री...}

पुरा पढ्नुहोस्

१५ प्रतिशत बढ्यो कर्मचारीको तलब 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आगामी साउन १ गतेदेखि सरकारी कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले बढ्ने भएको छ  ।       सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रसेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।     आइतबार अर्थम...}

पुरा पढ्नुहोस्