
नेपाल र भारतबीच यही माघ १ र २ गते परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग बैठक हुने भएको छ, जसमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको टोलीले भाग लिँदै छ । नेपालको प्रस्तावअनुसार भारत उक्त मितिमा बैठक बस्न सहमत भएको हो । यसअघि मंसिर र पुसमा बैठकका...}
पुरा पढ्नुहोस्अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार अन्तर्राष्ट्रिय यात्रा पुनः खोल्ने र सीमा प्रतिबन्ध सहज बनाउने घोषणा गरेका छन् । मोरिसनका अनुसार उक्त घोषणा साउथ वेल्सबाट सुरू हुनेछ र ८० प्रतिशत खोप लगाइएका राज्यहरूका लागि अन्तर्राष्ट्रिय सिमाना अर्को महिनादेखि खुला रहनेछ । पूर्णरूपमा...}
पुरा पढ्नुहोस्पाकिस्तानले आज आफ्नो ७५ औं स्वतन्त्रता दिवस मनाउँदै छ । सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएपछि पाकिस्तान र भारत गरी दुई देशमा विभाजित भएका थिए । पछि पाकिस्तानबाट छुट्टिएर बंगलादेश बनेको थियो । ब्रिटिश उपनिवेशबाट मुक्त भए पनि पाकिस्तान र भारतबीचको असमझदारी र तनाव भने सुरुवातदेखि क...}
पुरा पढ्नुहोस्नेपालका लागि जापानी राजदूत मसामिचि साइगोले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बिदाई भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत साइगोले बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेटघाट गरेका हुन् । भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र ज...}
पुरा पढ्नुहोस्नेपालको भौगोलिक अवस्थिति, दुई ठूला छिमेकी मुलुकबीचको सधैंजसोको संघर्ष र तेस्रो मुलुकहरुको चासोको बीच नेपालको कूटनीतिक क्षेत्र धेरैजसो उतारचढावमा रहने गरेको छ । सरकार फेरिने बित्तिकै पार्टीगत झुकाव र उक्त पार्टी तथा नेतृत्वलाई अन्य देशहरुले हेर्ने दृष्टिकोणका कारण मुलुकको कूटनीति स्थिर र सन्तुलित हुन...}
पुरा पढ्नुहोस्भारत सरकारको अनुदानमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गाडी गुड्ने पुलको निर्माणका लागि भारत र नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु कुमारी यादवको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात...}
पुरा पढ्नुहोस्प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बाउर्बाओबीच मंगलबार भेटवार्ता भएको छ । जंगी अड्डामा भएको भेटमा फ्रान्सेली सेनाका ब्रिगेडियर जनरल जियोफ्रोय डे लरायजिएरेलगायत अन्य पदाधिकारीको पनि उपस्थिति थियो। उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका छन् । उनले बुधबार परराष्ट्रमन्त्रीको शपथ लिने र सोही दिन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्तारुढ गठबन्धन...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी बेरीले भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले अमेरिकाको राष्ट्रपतिमा...}
पुरा पढ्नुहोस्एमसीसी मुख्यालयले सम्झौताअनुसार परियोजना कार्यान्वयनका लागि प्रतिबद्धता पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएको छ । एमसीसीले २१ माघमा दुवै नेतालाई संयुक्त पत्र पठाएर प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेको हो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit