Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

१० महिनामा १४ अर्बभन्दा बढी व्यापार घाटा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । यो व्यापार घाटा पछिल्लो १० महिनामा गत आवको भन्दा २४ दशमलव ९४ प्रतिशत भन्दा बढी हो । अघिल्लो आवको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा रु ११ खर्ब ४५ अर्ब ६३ करोड थियो ।     भन्सार व...}

पुरा पढ्नुहोस्

नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो २०२२ भृकुटीमण्डपमा सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सातौँ इक्जिभिसन नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो २०२२ भृकुटीमण्डपमा सुरु भएको छ ।   शुक्रबार शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एक्स्पोको उद्घाटन गरेकी थिइन् । उद्घाटनमा नेपालस्थित भारतीय दूतावासकी प्रथम सचिव प्रियादर्शिनी आर पनि सहभागी थिइन् ।    मिडिया स्पेस सोलुसन्सद...}

पुरा पढ्नुहोस्

डिम्याट खाता नवीकरणको म्याद १५ दिन बाँकी, नगरे यस्तो समस्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चालु आर्थिक वर्ष सकिन लागेसँगै डिम्याट खाता नवीकरणको समय पनि सकिन लागेको छ । अब केवल १५ दिन मात्र बाँकी रहेको छ ।    यो अवधिमा नवीकरण नगर्नेको खाता फ्रिज हु्ने भएको छ । प्रत्येक आर्थिक वर्षको अन्त्यसम्ममा डिम्याट खाता नवीकरण गरिसक्नु पर्छ । १ सय रुपैयाँ शुल्क बुझाएपछि खाता नवीकरण हुन...}

पुरा पढ्नुहोस्

नेप्सेमा उच्च अङ्कको वृद्धि, चार कम्पनीको शेयरमा सर्किट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको  छ ।      नेप्से परिसूचक पछिल्लो एक सातादेखि केही दिनबाहेक निरन्तर रुपमा उकालो लाग्न थालेको छ । आइतबार त्यसैको निरन्तरता स्वरुप नेप्से परिसूचक ७३.०१ अंक बढेर २७६५.४७ विन्दुमा पुगेको छ...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा बृद्धिसँगै यी कम्पनीको शेयर लागे उकालो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेर न्यून बिन्दुमा ओर्लेको बजारमा उच्च अङ्कको बृद्धि भएको हो ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९५।५२ अङ्कले उकालो लागेर दुई हजार ४२०।९६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेय...}

पुरा पढ्नुहोस्

आइसफल चिकित्सक टोली सगरमाथा आधार शिविरमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठ जना आइसफल चिकित्सक टोली आधार शिविर पुगेको छ । लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल चिकित्सक आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो ।     गत फागुन २८ गते उक्त टोली नाम्चेबाट आधार शिविरतर्फ लागेको सगरमाथा प्रदूषण नि...}

पुरा पढ्नुहोस्

एसेम्बल उद्योगको अन्तःशुल्कमा शतप्रतिशत छुट वृद्धि, मूल्य कति घटबढ ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न अटोको पार्टसमा लाग्ने अन्तःशुल्कको छुट शतप्रतिशतले बढाएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटको प्रतिस्थापन विधेयकले उक्त व्यवस्था गरेको छ ।    नेपालमा एसेम्बल भएका गाडी र मोटरसाइकलले २५ प्रतिशतसम्म अन्तःशुल्कमा छुट पाउँदै आ...}

पुरा पढ्नुहोस्

नेपाल–भारत सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबिचको सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ ।   सन् २०१७ मार्चमा नेपाल र भारतबिच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो भर्चुअल बैठक आज सम्पन्न भएको हो ।   बै...}

पुरा पढ्नुहोस्

नेपाल स्टार्टअप फेस्ट २०२२ हुँदै

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल उद्योग परिसंघले आउँदो शनिबार काठमाडौंमा नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ ।    परिसंघको युवा उद्यमी मञ्चले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर युवा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने बताएको हो ।    ...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकको पहिरो जारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार पनि ओरालो लाग्यो ।     शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७.५६ अङ्कले  ओरालो लागेर एक हजार ९७१.३८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कार...}

पुरा पढ्नुहोस्