Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

प्रधानमन्त्री र राष्ट्रपतिकाे 'जुगलबन्दी' बिरूद्व विपक्षी गठबन्धन सर्वोच्चमा

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधि सभाको पुर्नस्थापनाको माग गर्दै विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ ।    कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा पुर्नस्थापनाको माग गर्दै नेपा...}

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीशको प्रश्न : अदालतले कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउनुस् भन्न मिल्छ ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कुनै अमुक व्यक्तिको बहुमत भएकाले प्रधानमन्त्री नियुक्त गर्नू भनेर अदालतले अभ्यास गर्न मिल्छ भनेर प्रश्न गरेका छन् ।   आफूसहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा...}

पुरा पढ्नुहोस्

प्रतिनिधिसभा विघटनविरूद्धका १९ रिटमा आजबाट सुनुवाइ, भोलिबाट थप ११ रिटमा सुनुवाइ हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गरिएका १९ वटा रिटकाे सुनुवाई आजबाट सुरू हुँदैछ ।   नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरिएको भन्दै परेको रिटमाथि आजदेखि सुनुवाइ स...}

पुरा पढ्नुहोस्

नक्कली भ्याट बिलबाटै १ अर्ब ३४ करोड राजस्व छली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  राजस्व अनुसन्धान विभागले झूठा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी १ अर्ब ३४ करोड ९५ लाख रुपैयाँभन्दा बढी राजस्व छली गर्ने मुख्य कारोबारीसहित विभिन्न व्यक्तिविरुद्ध उच्च अदालत पाटनमा दुइटा मुद्दा दर्ता गरेको छ ।        विभागले बाराको सिमरा पिपरा&ndash...}

पुरा पढ्नुहोस्

फरेन्सिक विज्ञ डा. हरिहर वस्तीलाई मानव अधिकार सम्मान 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय मानव अधिकार आयोगले यसवर्ष  मानव अधिकार सम्मान डा. हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगले हरेक वर्ष प्रदान गर्दै आएको ‘स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ यस वर्ष फरेन्सिक विज्ञ डा. वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ ।  आयोगको सोम...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीको शपथ र गैरसांसदको मन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः शपथग्रहण गराउनु पर्ने भन्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले रिट दायर गरेका हुन् ।    प्रधानमन्त्री ओलीले ३१ वैशाखमा राष्ट्रपति भवन शीतल निवासमा प्रध...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतको प्रवक्तामा पौडेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतको प्रवक्तामा विमल पौडेल नियुक्त भएका छन् । यसअघि सर्वोच्चको प्रवक्ताको जिम्मेवारीमा बाबुराम दाहाल थिए ।   }

पुरा पढ्नुहोस्

सर्वोच्चमाथि नै प्रश्न उठाउने आदेशहरु, जसले विवाद झनै बढायो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मुलुकमा अहिले प्रमुख राजनीतिक दलहरुबीचको आन्तरिक कलहले अन्य विषय ओझेलमा परेका छन् । सत्तारुढ दल नेकपामा ओली र नेपालको दुुई समूह समानान्तर पार्टी गतिविधि चलाइरहेको अवस्था छ ।   साबिकको नेकपा खारेज भएपछि ब्युँतिएको नेकपा माओवादी केन्द्रमा पनि अन्योल छाएको छ । यो पार्टीका केही प्रमुख नेताहरु...}

पुरा पढ्नुहोस्

९ करोड २७ लाख राजस्व छलीको आरोपमा चितवनको शिवशक्ति खाद्य उद्योगविरुद्ध मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको अभियोगमा चितवन रत्ननगर–८ स्थित शिवशक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रवालसमेत तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।    बुधबार विभागले ९ करोड २७ लाख ३७ हजार रुपैयाँ विगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।...}

पुरा पढ्नुहोस्

बतास समूहलाई पशुपति धर्मशालाबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उच्च अदालत पाटनले पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने दिने निर्णय कायान्वयन नगर्न पशुपति क्षेत्र विकास कोषको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।    बतास समूहको होटल आनन्द प्रालिले कोषविरुद्ध रिट निवेदन दायर गरेको थियो । आइतबार रिटमा सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश नरिश्...}

पुरा पढ्नुहोस्