
नेपाली महिलालाई ब्ल्याकमेल गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत महिलाको गोप्य तस्बिरहरु आफन्तलाई पठाई ब्ल्याकमेल गर्ने भारत उत्तर प्रदेश माऊ जिल्ला कोपागंज दोस्तपुरा घर हुने ३१ वर्षीय मोहम्मद सालीम पक्राउ परेका हुन् । सालीमलाई सोमबार काठमाडौंको कलंकीबा...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । प्रदेश सभाबाट बजेट पास गर्न नसकेपछि प्रदेश सरकारले मध्यरातमा अधिवेशन अन्त्य गरेको थियो । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो । मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख धर्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको भेटिएको छ । प्रहरीले उक्त अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोककाे बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा आमा र मामाकाे हत्या गर्ने आरोपी पक्राउ परेका छन् । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले...}
पुरा पढ्नुहोस्ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंक भएको घोटालाका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्ने ६८ वर्षीय पद्म ज्ञवाली हुन् । उनले सुन जाँचकीको काम गर्दै आएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले ज्ञवालीलाई बुटवलबाट पक्राउ गर...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ छलफलका लागि मुलुकका चारै सुरक्षा निकायका प्रमुखहरुलाई आफ्नो निवास बालुवाटारमा बोलाएका छन् । आज बिहान भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि डाकेको स्रोतले बताएको हो । परिषद्...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद तिमिल्सीनासहित अन्य आठको बढुवा गरेको हो । ...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले १० माघ २०७६ मा नैकाप र २७ जेठ २०७६ मा बालुवाटारबाट हराएका मोटरसाइकल फेला पारेको छ । महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरीले नैकापबाट गतवर्ष माघमा नैकापबाट हराएको पूर्ण राउतको पल्सर र गतवर्ष जेठमा बालुवाटारबाट हराएको यामाह एसजेडआर मोटरसाइकल फ...}
पुरा पढ्नुहोस्विदेशमा रहेकी नेपाली युवतीको फेसबुकमार्फत चरित्र हत्या गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ। समाजिक सञ्जाल फेसबुकमार्फत नक्कली आइडी बनाई चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले रूपन्देही बुटवल उपमहानगरपालिका ११ देवीनगर बस्ने २५ वर्षीय एलिस भ...}
पुरा पढ्नुहोस्भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगातीमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा भक्तपुर जगाती बस्ने २७ वर्षीय राजन कवाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई मादक पदार्थ सेवन गरी आएका राजनले सोधपुछको क्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit