Thursday, 12 June 2025 | २०८२ जेठ ३०, बिहिबार

सम्बन्धित समाचार

नेपाली कांग्रेसको १४ औं महाधिवेशन १६–१९ भदौंमा गर्ने केन्द्रीय कमिटी बैठकको निर्णय

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसले १४ औँ महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो ।     कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते...}

पुरा पढ्नुहोस्

विप्लवसँग वार्ता गर्न गृहमन्त्री बादल तोकिए, उताबाट प्रकाण्डले नेतृत्व गर्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।   सरकारले गृहमन्त्री संयोजक र विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहने गरी दुई सदस्यीय वार्ता टोली गठन गरेको हो । सरकारका प्रवक्ता पार्वत गुरुङले वार्ता टोली...}

पुरा पढ्नुहोस्

प्रदेशको अधिकार कटौती गर्दै उपत्यकाको प्रहरी संरचना केन्द्रमातहत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले प्रदेश सरकारको अधिकार कटौती गर्दै काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्थाको जिम्मा केन्द्र सरकारको हुने व्यवस्था गरेको छ । सरकारले अध्यादेश जारी गर्दै प्रहरी संरचना केन्द्र केन्द्रमातहत ल्याएको हो ।    सरकारले गत २२ चैतमा अध्यादेश जारी गरेको हो । संविधानको धारा ५६ को द...}

पुरा पढ्नुहोस्

बिराटनगरमा १० स्वास्थ्य बिचौलिया पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले उपचार गराउन आउने बिरामी र उनका आफन्तलाई विभिन्न अफवाह र डर देखाएर निजी अस्पतालका लागि बिचौलियाको कामगर्ने १० जनालाई नियन्त्रणमा लिएको छ ।    जिल्ला प्रहरी कार्यालय मोरङले  विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहर...}

पुरा पढ्नुहोस्

एआइजीहरुको सरुवा (अपडेट)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अपडेट  गृहले गरेको प्रस्ताव मन्त्रीपरिषद्ले हेरफेरगर्दै एआइजी सरुवाको पत्र भर्खरै प्रहरी प्रधान कार्यालय पुगेको छ ।    सरुवा सूची अनुसार एआइजी हरिबहादुर  पालको कार्य विभाग, निरजबहादुर शाहीको अपराध अनुसन्धान विभाग, प्रद्युम्न कार्कीको महानगरीय प्रहरी कार्यालय, विश्वर...}

पुरा पढ्नुहोस्

भारतले लगायो कोरोना खोपको निर्यातमा रोक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  भारतले कोरोना भाइरसविरुद्धको खोपको निर्यातमा रोक लगाएको छ । बीबीसीका अनुसार भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप ‘कोभिसिल्ड’ को निर्यातमा अस्थायी रूपमा रोक लगाएको हो ।    भारतमा संक्रमण तीव्र भएसँगै खोप अभाव हुने भन्दै निर्...}

पुरा पढ्नुहोस्

गृहमन्त्रीमा उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल, मन्त्रीहरूकाे जिम्मेबारी फेरियाे 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारका उपप्रधान तथा अर्थमन्त्री रहेका बिष्णुप्रसाद पौडेललाई गृह मन्त्रालयको जिम्मेबारी दिइएको छ । सर्वोच्च अदालतको आदेशले नवनियुक्ती गृहमन्त्री खगराज अधिकारी हटेपछि अति महत्वपूर्ण र संवेदनशील मन्त्रालय मन्त्रीविहिन बन्न पुगेको थियो ।     प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अन्य म...}

पुरा पढ्नुहोस्

जब एसएसपी किरणले कार्यालयमै दुई महिला कर्मचारीलाई ‘बेबी शावर’ गरिन्

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आज अन्तर्राष्ट्रिय नारी दिवस । आधा आकाशको उपमा पाएका नारीहरुका लागि यो दिन विशेष रहन्छ । उनीहरुको समानता, हक–अधिकार र उत्पीडनविरुद्धको आन्दोलनको सम्झनास्वरुप यो दिन विशेष रहन्छ ।  तर, नारी अधिकारको सही अर्थमा मूल्यांकन र पुरस्कार त्यति बेलामात्र उच्च रहन्छ, जब उनी परिवार, कार्यक...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ५०५ जना वरिष्ठ हवल्दारमा बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ हवल्दार पदमा ५०५ जनाको बढुवा सिफारिस गरेको छ ।    प्रहरी प्रधान कार्यालयले हाल हवल्दार रहेका ५०५ जनालाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको हो ।    प्रहरी प्र...}

पुरा पढ्नुहोस्

खल्ती एप्सको नक्कली कर्मचारी बनी ठगी गर्ने २ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले खल्ती एप्सको नक्कली कर्मचारी बनी अनलाइन ठगी गर्ने २ व्यक्तिहरुलाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा पर्सा छिपहरमाई गाउँपालिका २ बस्ने १८ वर्षीय निरञ्जनकुमार गुप्ता र सोही स्थानमा बस्ने १८ वर्षीय करण यादव रहेका छन् ।     उनीहरुले विभिन्न व्यक्तिबाट ओटी...}

पुरा पढ्नुहोस्