
भरतपुर महानगरपालिका–४ का भीमबहादुर विश्वकर्माको हत्या आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत चितवनले थुनछेक बहसका क्रममा उनीहरुलाई आज कारागार चलान गरेको हो । जिल्ला अदालत चितवनका स्रेस्तेदार ईश्वर आचार्यका अनुसार विकको हत्यामा संलग्...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध कोकिनसहित आइतबार साँझ दुई जना अफ्रिकी नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार फ्लाइ दुबईको उडानमार्फत उनीहरु दुबईबाट काठमाडौं आएका हुन् । विमानस्थल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो र विशेष ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।&...}
पुरा पढ्नुहोस्कलाकार पल शाहलाई बलात्कार आरोप लगाउँदै अदालत गएकी बालिकाले बयान फेरेपछि अब यो मुद्दा कसरी अघि बढ्छ भन्ने चासो बढेको छ । तनहुँ जिल्ला अदालतमा आइतबार भएको बालिकाको बकपत्रमा उनले आफूमाथि बलात्कार नभएको बयान दिएकी हुन् । उनले अरुको दबाब र प्रभावमा परेर त्यस्तो जाहेरी दिएको जनाएकी छन्...}
पुरा पढ्नुहोस्मोरङको उर्लाबारी–३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट कलेज जाँदै गरेका एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी–७ का २१ वर्षीय निश्चल बानियाँ छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सोल्टी पुलमा आज बिहान करिब ५ः ३० बजेको समयमा प्रदेश १&ndash...}
पुरा पढ्नुहोस्महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । बुधबार बेलुका करिब साढे ७ बजे औरही नगरपालिका ४ स्थित गौशाला-सम्सी सडक खण्डमा चलेको गोलीबाट बर्दिवासका ३० वर्षीय रोशन कोइराला घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । घ...}
पुरा पढ्नुहोस्नेपाली सेनाको कंगो मिशनमा तैनाथ २४ नम्बर फिल्ड गुल्मको २४औं डफ्फाले त्यहाँ सडक निर्माण गरेर हस्तानान्तरण गरेको छ । सेनाले कंगोको बुनिया विमानस्थलमा बनाएको सडक मिशनका फोर्स कमाण्डर, लेफ्टिनेंट जनरल मार्कोस डे सा अफोन्सो दा कोस्टा २२ भदौंमा उद्घाटन गरेका हुन् । कार्यक्रमम...}
पुरा पढ्नुहोस्गोदावरी नगरपालिका–६ लेले बस्ने ७८ वर्षीय रामबहादुर थापाको नगद १० हजार रुपैयाँ र १ तोलाको सुनको औठी बिहीबार बिहान लुटपाट भएको छ । ललितपुर महानगरपालिका–१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकबाट लुटपाट भएको हो । थापालाई अपरिचित व्यक्तिहरुले फ्रुटिमा नसालु पदार...}
पुरा पढ्नुहोस्आन्दोलनरत नेकपाको दाहाल–नेपालको समूहलाई अवाञ्छित गतिविधि गरेको पाइए सरकारले कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले आन्दोलनका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक यातायात सञ्चालनमा अवरोध लगाय...}
पुरा पढ्नुहोस्उनले पहिलो पटक आफ्नै सहोदर छोरीको हत्या भारतमा गर्ने योजना बनाए । साली मार्ने योजनामा भिनाजु समेत तयार भए । उनलाई उपचारका लागि भारत लगेर हत्याको योजना बन्यो । यसका लागि रौतहट परोहा नगरपालिका–४ का छोटेलाल साहलाई एकलाख ५० हजार रुपैयाँ हत्या गरे बापतको रकम (सुपारी) स...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यका कारण नेपाली सेनाको अति महत्वपूर्णमध्ये एक मानिने फूलपाती बढाईँमा अनुपस्थित भएका छन् । उनको अनुपस्थितीमा बलाधिकृत तथा बलाध्यक्षको जिम्मेबारीमा रहेका रथी बालकृष्ण कार्कीले फूलपाती बढाईँको नेतृत्व गरेका थिए । सैनिक जनसम्पर्क तथा सूचना निर्देशन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit