
आज बिहान पोखराबाट जोमसोम उडेको तारा एयर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा फेला परेको छ । सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार स्थानीयले दुर्घटनामा परेको विमान फेला पारेपछि सेनालाई जानकारी गराएका हुन् । उनले भने, ‘जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्...}
पुरा पढ्नुहोस्मोरङ केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्तबहादुर राईको शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी मृत्यु भएको छ । गत बुधबार साँझ उनी स्थानीय बाँसघारी खोप सरकारी राष्ट्रिय वन जंगलमा सोही स्थानका ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुबिन लिम्बूसँग शिकार खेल्न गएका...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेका प्रतिवेदन स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको छ । सचिवालयको शनिबार बालुवाटारमा बसेको बैठकले आइतबार बस्ने स्थायी कमिटी बैठकमा अध्यक्षद्धयले प्रस्तुत गरेका दु...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धिलाई सरकारले विशेष प्राथमिकता दिएको बताएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानद्वारा काठमाडौँमा आज आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले...}
पुरा पढ्नुहोस्मोटरसाइकल चोरी तथा विक्री वितरण गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ गजुरी गाउँपालिका–४ बस्ने २५ वर्षीय राजन लामा, नुवाकोट दुप्चेश्वर गाउँपालिका–५ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ विरुवास्थित विन्दबासिनी मोटरसाइकल व...}
पुरा पढ्नुहोस्नेपाली सेनाले डोल्पाको माथिल्लो भेगमा हुने बन्यजन्तुको अवैध चोरी शिकारी रोक्न विशेष कारबाही संचालन गरिरहेको छ । यही कारवाहीकाक्रममा सेनाले एकसातामा २५ नाल भरुवा बन्दुक बरामद गरेको छ । सेनाले गाउँघरमा रहेका भरुवा बन्दुकबाट निकुञ्ज क्षेत्रमा अवैध चोरी शिकारी हुने गरेको र संगठित तस्क...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका–६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त खाजा घरम...}
पुरा पढ्नुहोस्नेपालको आठघण्टे कार्यगत भ्रमणका लागि काठमाडौंमा रहेका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङहे का मुख्य एजेण्डामा कानून कार्यन्वयन गर्ने दुबै देशका निकायबिच सूचना आदानप्रदान मुख्य रहेको छ । उच्च सरकारी अधिकारीका अनुसार भारतले धार्मिक–सामाजिक–शैक्षिक सहयोगका नाममा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका डीआईजी बसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस भएका छन् । गृह मन्त्रालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले लामालाई रिक्त रहेको एआईजीमा बढुवाको सिफारिस गर्ने निर्णय गरेको हो । प्रहरीमा ५ एआईजी पद रिक्त भए पनि लामालाई मा...}
पुरा पढ्नुहोस्प्रहरीले चर्चित रेमण्ड सपका संचालक तथा सार्वजनिक ब्यक्तित्व सञ्जय अधिकारी र उनका छोरा समिर अधिकारी सहित चारजनालाई किर्ते तथा ठगी आरोपमा पक्राउ गरेर मुद्दा चलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नेपाली सेनाका लागि ३५ हजार थान छालाको बुट सप्लाई टेण्डरमा साझेदार रहेका अधिकार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit