
सिरहामा सवारीसाधनमा तोडफोड गर्ने सिके राउत नेतृत्वको जनमत पार्टीका सात कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको भन्दै उनीहरुले आज सिरहामा आम हडतालको घोषणा गरेका थिए । औरही गाउँपालिकाले गहुँको बिउ बाँड्ने क्रममा लुटपाट भएपछि प्रहरीमा उजुरी द...}
पुरा पढ्नुहोस्मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटना...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले सो निर्णय गरेको हो । त्यस्तै ब...}
पुरा पढ्नुहोस्नेपाली सेनाले पाल्पाको तानसेन नगरपािलका–४ दरबार परिसरमा रहेको श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरमा २०३ औ भगवती जात्रा मनाएको छ । पाल्पा जिल्लामा तैनाथ नेपाली सेनाको गोरखदल गणका गणपतिले १४ भदौंमा पूजाआजा गरि जात्राको बिधिवत शुरुवात गरेका थिए । पूजा पश्चात...}
पुरा पढ्नुहोस्कास्कीबाट पक्राउ परेका कांग्रेस निकट गणेश लामा २ हजार रुपैयाँ तिरेर रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा लामालाई जरिवाना तिराएको हो । लामासहित ३ जनालाई बिहीबार पक्राउ गरेको प्रहरीले आज जिल्ला प्रशासन कार्यालयमा बुझाएको...}
पुरा पढ्नुहोस्साढे ३३ किलो सहितको ३८ क्विन्टल सुन तस्करी गर्ने रमेश उप्रेतीलाई मोरङ जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले उक्त आदेश जारी गरेकाे हाे । सुन तस्करी र शाक्य हत्या प्रकरणका मुख्य नाइक...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत डीएसपी हरि खतिवडा वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल भएको भन्दै डीएसपी खतिवडालाई असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी प्रकाशजंग कार्कीले उल्लेख गरेका छन्...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले प्राविधिक उपरथीमा बढुवा भएका सहायक रथी डा अरुणकुमार न्यौपानलेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सरकारको १ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथी न्यौपानेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनलाई सैनिक स्वास्थ्य महानिर्द...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले एमसीसी पार्टी महाधिवेशनको निर्णयअनुसार नै संसदबाट पारित भएको दाबी गरेका छन् । शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै नेताहरुले एमसीसी पार्टीको आठौँ महाधिवेशनले निर्देशन दिए बमोजिम नै संसदबाट पारित भएको...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालले सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो समेतसँग सार्वजनिक स्थानमा जुवा खेल्ने आफ्ना एसपी गंगाराम श्रेष्ठलाई हेडक्वार्टर तानेको छ । उनको ठाँउमा अर्का विवादित एसपी भरत खनियाँको काज सरुवा गरेको छ । सशस्त्र हेडक्वार्टर तानिएका श्रेष्ठकै पहलमा सशस्त्र प्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit