
नेपाल–चीनको सिमाना हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकीलाई सञ्चार सम्पर्क गर्न कठिन भएको छ । नेपाल टेलिकमको ल्याण्डलाइनले काम नगर्दा र वल्र्डलिंकको इन्टरनेट सेवा बिग्रिएपछि चौकीसँग सञ्चार सम्पर्क गर्न कठिन भएको हो । हिल्सामा स्थापना भएका सञ्चारमाध्यमले काम गर्न छाडेपछि सीमा स...}
पुरा पढ्नुहोस्नेपाली सेनाका तीन उपरथी र चार सहायक रथीमा बढुवा सिफारिस भएको छ । सेनाले सात दिने सूचना प्रकाशित गर्दै रिक्त पदमा बढुवाका लागि सिफारिस गरेको हो । उपरथीमा बढुवा सिफारिस हुनेमा सहायकरथीहरु दीपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाल छन् । यस्तै, सहायकरथीमा बढुवा सिफारिस हुनेमा म...}
पुरा पढ्नुहोस्काठमाडौं–चितवन जोडने पृथ्वी लोकमार्गमा आइतबार राती दुईवटा भयंकर दुर्घटना भएका छन् । यी घटनामा तीनजनाको मृत्यु भएको छ भने दुईजनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । स्थानिय प्रहरीका अनुसार पहिलो दुर्घटना थाक्रे गाउँपालिका–२ कोइरालेस्थित पृथ्वी लोकमार्गमा चि...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको कर्मचारी प्रशासनले आफ्ना ११७० जना सहायक निरीक्षक (असई) हरुको सरुवा गरेको छ । सरुवा भएका असईहरुले पुस महिनादेखिकै तलब, भत्ता र रासन पाउनेगरि सरुवा भएको हो । को कहाँ पुगे, हेरौं सूचीः }
पुरा पढ्नुहोस्एक वर्षअगाडि तेह्रथुमको आठराई गाउँपालिका–४ ईवा तीनसल्लेमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला प¥यो । २८ वर्षीया विन्दा पुरीको गत वर्षको २९ चैतमा आफ्नै घरमा हत्या भएको थियो । विन्दाका श्रीमान् दुबईमा ८/१० वर्षदेखि कार्यरत थिए । उनका १० वर्ष र १५ महिनाका दुई छोराहरू...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैंडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते गैंडा मृतावस्थामा फेला परेको थियो ।...}
पुरा पढ्नुहोस्सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । शोभराजले उमेरका आधारमा जेल सजाय छुट माग गर्दै पुस ७ गते बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । तर न्यायधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको छ ।...}
पुरा पढ्नुहोस्राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सहायता नआए सरकारले आफ्नै लगानीमा भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताएका छन् । एमसीसीका बिषयमा राजनीतिक रुपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफै गलत हो की भन्ने भ्रम पनि...}
पुरा पढ्नुहोस्काभ्रेमा बसभित्रै एक महिलाको बलात्कारपछि हत्या भएको छ । गत आइतबार बसभित्रै मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या भएको हो । उक्त हत्या संग्लनको आरोपमा चार जना सडक बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बनेपास्थित बसपार्कमा पार्किङ गरिराखेको बा २ ख २...}
पुरा पढ्नुहोस्राष्ट्रिय सभाको सोमबार बसेको बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश स्वीकृत भएको छ । सोमबारको बैठकले अन्य सातओटा अध्यादेश पनि पारित गरेको छ । बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit