
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले आफ्ना ३ मन्त्रीलाई कारबाही गर्ने भएको छ । सरकारबाट फिर्ता हुन दिएको निर्देशन अटेर गरेपछि उनीहरुलाई कारबाही गर्ने तयारी गरिएको कमिटीले जनाएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भ...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी विस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताएका छन् । सोमबार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफ्नो पार्टीमा बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता भएको बताएका...}
पुरा पढ्नुहोस्सप्तरी प्रहरीले चालु आर्थिक वर्षको ७ महिनामा ५०५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धेरैजसो कुटपिट मुद्दाका छन् भने सवारी ज्यान, कर्तव्य ज्यान, गाली बेइज्जती, ठगी, जबर्जस्ती करणी, लेनदेनलगायत मुद्दाका फरार प्रतिवादी पनि रहेको प्रहरी कार्यालयले जनाएको छ । पक...}
पुरा पढ्नुहोस्(कसरा, चितवन)– नेपालकै पहिलो निकुञ्ज हो, चितवन राष्ट्रिय निकुञ्ज । यहाँ अहिले नेपाली सेनाको खड्ग दल गण तैनाथ छ, जसलाई चितवन, पर्सा, मकवानपुर र नवलपरासीमा फैलिएको यो ठूलो निकुञ्ज संरक्षण गर्ने अभिभारा छ । गैंडा, हात्ती, बाघ जस्ता जनावरको मुख्य बसोबास भएकाले यसको संरक्षणको चुन...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले आइतबार १ किलो १०० ग्राम लागूपदार्थ अफिम सहित यसका कारोबारीलाई पक्राउ गरेको छ । लागूऔषध कारोबार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले कुलेश्वरस्थित एक होटेलबाट तिर्थ बहादुर गोले र प्रकाश सुयललाई पक्राउ गरेको हो । उन...}
पुरा पढ्नुहोस्दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उहाँको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भए...}
पुरा पढ्नुहोस्झापाको गौरीगञ्चमा एक व्यक्तिले पत्नीलाई धारिलो हतियारले आक्रमण गरि आफूले आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मीका अनुसार झापाको गौरीगञ्ज ५ स्थित बालुगाउँमा पत्नीलाई घाइते बनाई पतिले आत्महत्या गरेका हुन् । उनका अनुसार...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा तल्लो तहको दरबन्दी कटौती गरी उच्च तहका पदहरु थप गरिएको छ । गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेल नेतृत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले दरबन्दी समायोजनबारे सिफारिसअनुसार पछिल्लो मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो । समितिले सशस्त्रका तल्लो तहका १...}
पुरा पढ्नुहोस्राजस्व हिनामिना गरेको आरोपमा मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे परियार बुधबार पक्राउ परेका छन् । सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व किर्ते छाप तथा दस्तखत र नक्कली बिल भर्पाई बनाई एक करोड १७ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान...}
पुरा पढ्नुहोस्गण्डकीको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । उनले आजै मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका छन् । गुरुङ गत आइतबार मुख्यमन्त्रीपदबाट राजीनामा दिएका थिए । प्रमुख प्रमुखले तीन दिनभित्र वैकल्पिक सरकार गठनका लागि समय दिए पनि विपक्षी गठबन्धनले बहुमत...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit