
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी कृष्ण प्रसाईं पदावधि नपुग्दै तानिएका छन् । विवादमा आएपछि उनलाई प्रहरी प्रधान कार्यालय तानिएका छन् । एसपी प्रसाईंको स्थानमा एसपी प्रवीण पोखरेललाई पठाइएको नेपाल प्रहरी स्रोतले जानकारी दिएको छ । सत्ता गठबन्धनबाटै एसपी प्रसाईंप्रति आपत्ति ज...}
पुरा पढ्नुहोस्सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी खम्पाले भारत सरकारको आर्थिक सहयोगमा भोजपुरको षडानन्द नगरपालिकामा निर्माण गरिएको महात्मा गान्धी मेमोरियल अस्पताल भवनको बिहीवार संयुक्त रुपमा उद्घाटन गरेका छन् । २...}
पुरा पढ्नुहोस्कोभिड महामारीको समयमा अलपत्र विदेशी पर्यटकको खोज उद्धारमा उत्कृष्ट कार्य गरेको भन्दै नेपालले बेलायतबाट ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको छ । महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको समयमा नेपालका विभिन्न गन्तव्यमा अड्किएका विदेशी पर्यटकक...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप लगाएका छन । अध्यक्ष ओलीले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिक्रान्तिकारीहरु अझैपनि षड्यन्त्रकै प्रक्रियामा रहेका बताएका छन् । शुक्रबार नेकपा माओवादी केन्द्र र नेकपा मसाल(सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिक्रान्तिकारी र प्रतिगम...}
पुरा पढ्नुहोस्भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड संक्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ । भारतमा रुसी खोप...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेश प्रहरीले आफू मातहतका १० प्रहरी अधिकारीलाई रेडर्कमा जनिने गरी पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीसहित १० अधिकारी छन् । पुरस्कृत हुने अधिकारीमा मकवानपुरका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङ, वाग्मती प्रदेश...}
पुरा पढ्नुहोस्भारतको स्थल सेना प्रमुखमा जनरल मनोज पाण्डेले पदभार ग्रहण गरेका छन् । जनरल एमएम नरवणेले उनलाई पदभार ग्रहण गराएका हुन् । पाण्डे भारतीय सेना प्रमुखमा नियुक्त हुने पहिलो इन्जिनियर बनेका छन् । यसअघि लेफ्टिनेन्ट जनरल पाण्डे सेनाका उप–प्रमुख थिए । जनरल नरवणेले भने आजदेखि अवकाश पाएक...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले पार्टीको सिद्धान्तअनुसार जनवादी केन्द्रीयताको अभ्यास गर्न र आफ्नो नेतृत्व चयन गर्न पार्टीका सबै समिति र जनवर्गीय सङ्गठन स्वतन्त्र रहेको स्पष्ट पारेको छ । पार्टीका प्रदेश समितिहरूको नयाँ नेतृत्व चयनमा सकस परिरहेको बेला माओवादी केन्द्रले सकेसम्म सहम...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको छ । कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा उक्त प्रतिवेदन आज प्रधानमन्त्री एवं नेपाली...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit