
गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले प्रहरीका ५ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेसँगै अब प्रहरीमा एसएसपीबाट डीआईजी बढुवाको तयारी सुरु भएको छ । हाल प्रहरीमा प्रशासनतर्फ २० डीआईजी दरबन्दी छ । त्यसमध्ये हालै एआईजीमा बढुवा सिफारिस भएकाहरुको बढुवापछि १७ पद खाली हुनेछ । सरकारले...}
पुरा पढ्नुहोस्चितवनको रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीय विष्ण...}
पुरा पढ्नुहोस्मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेमा शिक्षकको गोली हानी हत्या भएको छ । बर्खे जंगलमा उनको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । प्रदेश १ प्रहरीका अनुसार स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या भएको हो । उनलाई मंगलबार बिहान केही अ...}
पुरा पढ्नुहोस्मुलुकको राष्ट्रिय सुरक्षा प्रवर्धनका लागि कूटनीतिक चातुर्य, आर्थिक विकास, सुरक्षा बलको सुदृढीकरण, कानूनी संरचना आलोचनात्मक नागरिक समाज, आकस्मिक तयारीलगायत विषयमा ध्यान दिनुपर्नेमा बुद्धिजीवीहरुले जोड दिएका छन् । आर्मी कमाण्ड एण्ड स्टाफ कलेज, शिवपुरी, काठमाडौँका आयोजनामा कलेजमा आयोज...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका प्राविधिक वरिष्ठ उपरीक्षक इन्जिनियर फडिन्द्र बराल नायब महानिरीक्षकमा बढुवा सिफारिस भएका छन् । प्राविधिक समूह अन्तरगत भौतिक पूर्वाधार तथा सवारी निर्देशनालयमा रहेका उनीमात्र बढुवाका लागि सिफारिस भएका हुन् । प्रहरी प्रधान कार्यालयले बुधबार बसेको बढुवा समितिको बैठक...}
पुरा पढ्नुहोस्भक्तपुरको चागुँनारायण नगरपालिका–६ नगरकोट गैरीगाउँस्थितमा ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीन तले घरमा सञ्चालन गरेको न्यू गन्तब्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १३ जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसरको टोलीले होटलमा छापा मारी जुव...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एकिकृत नागरिक नागरिक सेवा कार्यक्रमको शुभारम्भ गरेको छ । सेवाग्राहीहरुलाई सबै किसिमको प्रहरी सेवाहरुलाई एकिकृत रुपमा प्रवाह गर्न प्रबिधि सहितको प्रणाली बिकास गरी एकिकृत नागरिक सेवा सुरु गरिएको हो । सेवाग्राहीहरुलाई सहज र सरल हो...}
पुरा पढ्नुहोस्नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीमा अधिकृत क्याडेट आधार तालिम पुरा गरी नेपाली सेनाको सर्वोच्च पदमा नियुक्त भएका प्रधानसेनापति पूर्णचन्द्र थापा हल अफ फेम सम्मानबाट सम्मानित भएका छन् । उनलाई प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी प्रेमध्वज अधिकारीले सम्मानबाट अभिनन्दन गर्नुका साथै...}
पुरा पढ्नुहोस्प्रहरीले होलिडे ट्रेडिङ प्रालीका संचालकसहित तीनजनालाई स्रोत नखुलेको ८५ लाख ५६ हजारसहित मंगलबार पक्राउ गरेको छ । काठमाडौं प्रहरीले सुरुमा खिचापोखरीबाट बाराका लक्ष्मण पौडेललाई ३१ लाख रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो । वृत्त जनसेवाले सोधपुछगर्दा उनले रिन्कु भन्ने अभिषेश अग्रवालले...}
पुरा पढ्नुहोस्प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले टर्की लगेर आमाछोरीलाई बेच्न खोजेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका–१ घर भई काठमाडौंको तारकेश्वर बस्ने जीवन भट्ट र बाग्लुुङ ढोरपाटन नगरपालिका–४ घर भई काठमाडौ.को माछापोखरीमा बस्ने पूर्णिमा सिर्पाली बस्नेत...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit