Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

संसद बैठक आइतबारसम्मका लागि स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो ।    बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }

पुरा पढ्नुहोस्

एमाले राष्ट्रिय सभा संसदीय दलको नेता बने सुमनराज प्याकुरेल 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा संसदीय दलको नेता सुमनराज प्याकुरेललाई चयन गरेका छन् ।  सर्वोच्चको फैसलाअनुसार एमाले र  माओवादी केन्द्र ब्युँतिएपछि ओलीले राष्ट्रिय सभामा संसदीय दलको नयाँ नेता बनाएका हुन्।   यसअघि नेकपा एकै पा...}

पुरा पढ्नुहोस्

डेढ महिनामै अन्त्य भयो हिउँदे अधिवेशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतबाट विघटन खारेज भई पुनःस्थापित प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु भएको डेढ महिनामै अन्त्य भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आज अपराह्न १ बजेदेखि अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य भएको सूचना जारी गरेकी...}

पुरा पढ्नुहोस्

आगामी चुनाव जित्नैपर्ने बाध्यता छः प्रचण्ड 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन कुनै पनि हालतमा जित्नुपर्ने बाध्यता आफूसँग रहेको बताएका छन् ।   नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।    उनले आगामी चिर्...}

पुरा पढ्नुहोस्

प्रदेश १ का तीन सांसदको कित्ता परिवर्तन, मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका केही प्रदेश सांसदले हस्ताक्षर फिर्ता लिने भएका छन् ।    पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका प्रदेश सांसदहरु जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता गर्न लागेका...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषद हेरफेरको संकेत, लोसपा र जसपाका नेता बालुवाटारमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोसहित नेताहरू बालुवाटार पुगेका छन् ।   पछिल्लो समय मन्त्रिपरिषद हेरफेरको तयारी भइरहँदा लोसपाका नेताहरु पनि सरकारमा सहभागिताबारे छलफल गर्न बालुवाटार पुगेका हुन् । सरकारमा सहभागी...}

पुरा पढ्नुहोस्

मेरियटमा दुई घण्टा ओली र नेपालबीच के के कुरा भयो?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लामो समयपछि बुधबार साँझ नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच काठमाडौंको मेरियट होटलमा भेटवार्ता भयो ।   राजधानीको नागपोखरीस्थित उक्त होटलमा भेट हुनुअघि चार महिना यी नेताबीचको सम्बन्ध एकदमै तिक्कतापूर्ण रह्यो। सार्वजनिक कार्यक्रममै उनीहरुल...}

पुरा पढ्नुहोस्

यो कार्यकाल अन्तिम अवसर र अन्तिम चुनौती हो : प्रचण्ड 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्षको हैसियतले देशको सेवा गर्न आफ्नो लागि यो कार्यकाल अन्तिम अवसर र अन्तिम चुनौती भएको पनि बताएका छन् ।     पार्टी अध्यक्षको जिम्मेवारी पाएसँगै बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले आफ्नो सेवा गर्न आफ...}

पुरा पढ्नुहोस्

नेविसंको महाधिवेशन गराउन विद्यार्थी नेताको दबाब

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरुले शीघ्र संघको महाधिवेशन गर्न पार्टी नेताहरुलाई दबाब दिन सुरु गरेका छन् ।      सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो...}

पुरा पढ्नुहोस्

चुनावमा कांग्रेसलाई १३ सिटमा झारिदिन्छौं : ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानयि तहको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई जनताको आँगनमा पछारिदिने बताएका छन् ।    शनिबार एमाले सम्पर्क समन्वय कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रक्षित कार्यक्रममा ओलीले गठबन्धनलाई कटाक्ष गर्दै अदालतले ब...}

पुरा पढ्नुहोस्