
प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्ति जारी गरेर केही व्यक्तिले प्रधानन्यायाधीश र स्वतन्त्र न्यायालयलाई धम्की दिएको बताएका छन् । आज राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘वर्तमान र भविष्य सम्झेर फैसला गर्नुस् भनेर’ धम्की दिइएको बताएका हुन् । &...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले २ कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएका छन् । आज नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले २ कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरह...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले आज प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपरान्ह ३ बजे नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । तीन दलीय...}
पुरा पढ्नुहोस्सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री झपट बोहराले राजीनामा दिएका छन् । आज दिउँसो पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिएका हुन् । बोहरा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन् । एक साताअघि सुदूरपश्चिम प्रदेश सर...}
पुरा पढ्नुहोस्संघीय सरकारले गर्न खोजेको प्रहरी भर्नालाई रोक्न माग गर्दै मधेश प्रदेश सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । संघीय सरकारले प्रहरी समायोजन गर्न अनिच्छा देखाएको तथा प्रदेश सरकारको कार्यक्षेत्रमा रहेका अधिकारलाई वञ्चित गर्दै प्रहरी भर्ना गर्न लागेको भन्दै मधेश प्रदेश स...}
पुरा पढ्नुहोस्भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रुख कटान र मुआब्जाका कारण सडक विस्तार र निर्माण गर्न कठिनाइ भएको बताएकी छन् । शुक्रबार विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री यादवले यस्तो बताएकी हुन् । उनले सरकारले मुआब्जामा आफ्नो नीतिअनुसार रकम भुक्तानी गरे सडक...}
पुरा पढ्नुहोस्नेकपा एमालेले भारतले नेपाली भूभागमा सडकलगायत संरचना निर्माण गरेकामा आपत्ति जनाएको छ । एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा. राजन भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडकलगायत संरचा निर्माण गरेकामा एमालेको ध्यानाकर्षण भएको बताएका छन् । साथै उनले सीमालगायत...}
पुरा पढ्नुहोस्सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनको परिणामपछि आफ्नो पार्टी सत्तारुढ गठबन्धनभित्र धेरै असन्तुष्ट रहेको बताएका छन् । शनिबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले ३७ जना केन्द्रीय प्रतिनिधिमध्ये २७ जनालाई केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ । महाधिवेशनमा माओवादी केन्द्रले कष्टकरका बीचमा समावेशी समानुपातिकसहितको केन्द्रीय समिति घोषणा गरेको हो । केन्द्रीय समितिको नाम घोषणा गर्नु अगाडि अध्यक्ष प्रचण्डले के...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ एक घण्टा भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री ड...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit