
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंशाको विकराल कालखण्ड फर्काउने कोशिश भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् । उनले यतिबेला देशमा पङखा चलाएर आँधी ल्याउने कोसिस भएको बताए । उनले राजनीतिक स्थिरता समय सापेक्ष र मौलिक नभई आयातित भएको तर्फ संकेत गरे । काठमा...}
पुरा पढ्नुहोस्६ महिनाभित्र पार्टी एकता गराइसक्ने दाबीसहित नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । बुधबार ललितपुरको धोबिघाटमा कार्यक्रम गरी गौतमले अभियानको घोषणा गरेका हुन् । पार्टी विभाजनको पक्षमा कोही नभएको भन्दै शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइछाड्न...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले पार्टीको केन्द्रिय प्रवक्तामा नेता डा प्रकाशशरण महतलाई जिम्मेबारी तोकेको छ । प्रवक्ता रहेका विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएपछि पार्टी प्रवक्ताको जिम्मेबारी निभाउने नेताको खोजी भइरहेको थियो । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमब...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले प्रतिनिधि सभा विघटन नभएको प्रतिक्रिया दिएका छन् । संसद भवन सोमबार नयाँ बानेश्वरमा उपस्थित भएका सांसदहरुले संसद विघटन नै नभएको प्रतिक्रिया दिएका हुन् । ...}
पुरा पढ्नुहोस्स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउने सुझावमा सरकार सकरात्मक रहेको बोलेकै दिन सरकारले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसीको) प्रमुखमा पूर्व रथी बालानन्द शर्मालाई नियुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सचिवस्तरको जिम्मेवारी दिने...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नयाँ वर्षको उपलक्ष्यमा केहीबेरमा देशवासीका नाममा सम्बोधन गर्दै छन् । ओलीले अहिले बिहान ८ बजे सिंहदरबारबाट नागरिकलाई नयाँ वर्षको शुभकामना दिँदै र सरकारले हासिल गरेको उपलब्धिबारेमा जानकारी दिने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्र...}
पुरा पढ्नुहोस्नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले आज सहमति सार्वजनिक गर्दै छ । सिंहदरबार कार्यदलको बैठक सकिएपछि सहमति सार्वजनिक हुने र आजै पार्टीको स्थायी कमिटी बैठक बसेर अनुमोदन गर्ने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । कार्यदलले तयार ग...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा परेको मतको गणना अहिले भइरहेको छ । ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । २३९३ मत गन्दा निर्वतमान महामन्त्री शशांक कोइरालाको अग्रता कायम नै छ । उनले १९७१ मत पाएका छन् । यस्तै एनपी साउद...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस कम्युनिष्ट पार्टीहरुसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताएका छन् । बुधवार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले नेपालको राज...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगमा ‘सामाजिक एकता पार्टी’ नामक दल दर्ता भएको छ । सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको सो पार्टीलाई बिहीबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र औपचारिक रुपमा दिएको हो । यही फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले सो दल दर्ताको प्रमाणपत्र दिने नि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit