Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

ढुंगाले हानेर श्रीमतीको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दाङको  तुलसीपुर उपमहानगरपालिकामा एक जना पुरुषले ढुंगाले हानेर आफ्नी श्रीमतिको हत्या गरेका छन् ।   तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ पदम पोखरेलले मंगलबार राती ढुंगाले हान्दा उनकी श्रीमती बिमला गम्भीर घाइते भएकी थिइन् ।   गम्भीर घाईते भएकी बिमलालाई अस्पताल लैजाने...}

पुरा पढ्नुहोस्

चितवन प्रहरीद्वारा औषधिको नाममा लागूऔषध कारोबार गर्ने तीन पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय चितवनले बिनाअनुमति औषधि ओसारपसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर २ का १८ वर्षीय समीर तामाङ रहेका छन् ।        प्रहरीले भरतपुर–३ मा क...}

पुरा पढ्नुहोस्

ऋण दिएको रकम फिर्ता माग्दा बैतडीमा एकको हत्या 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

इलाका प्रहरी कार्यालय पाटनले हत्याका आरोपमा बैतडीको सिगास गाउँपालिका–७ का ३० वर्षीय रमेशसिंह ऐरलाई प्रक्राउ गरेको छ ।      सिगास–८ का ५५ वर्षीय कटक बोहराका हत्यामा संलग्न रहेको आरोपमा ऐरलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीमा ‘पहिलो नम्बरमा डीआईजी’ बन्ने दौडले सिंगो बढुवा प्रक्रिया नै अवरुद्ध

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

वरीयतामा पछि रहेका, कमजोर कार्यक्षमता र आर्थिक तथा अनुशासन विचलन भएका केही प्रहरी अधिकारीहरु बढुवाका लागि दाम, साम, दण्ड र भेद नीति बोकेर शक्तिकेन्द्रका ढोकाढोकामा चहार्दा नेपाल प्रहरीमा डीआईजी बढुवामा ढिलाइ भएको छ । यस्तै बढुवा प्रक्रिया अवरुद्ध जस्तै बनेको छ ।    प्रहरीमा डेढ महिना...}

पुरा पढ्नुहोस्

यसरी सुरु भयो नेपाली र अमेरिकी सेनाको ‘ब्यालेन्स नेल’ अभ्यास

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेना र अमेरिकी सेनाले संयुक्त रुपमा ‘ब्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् ।    अभ्यासका लागि अमेरिकी सेना शुक्रबार नेपाल आएको थियो । अमेरिकी सेनाको टोलीमा २० जना छन् । यो अभ्यास १३ वैशाखसम्म चल्नेछ । अभ्यासमा ९० जना नेपाली सैनिक सहभागी हुने सेनाल...}

पुरा पढ्नुहोस्

इटहरीमा यौनव्यापार चलाउने २ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाइड होटल एण्ड लजमा महिलाहरु राखी वेश्यावृत्ति गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–४ बस्ने ३६ वर्षीय गौतम लेप्चा र संखुवासभा नुम गाउपालिका–५ बस्ने २० वर्षीय मीनर...}

पुरा पढ्नुहोस्

कैलालीमा श्रीमतीले गरिन प्रेमीसँग मिलेर श्रीमानको हत्या 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफ्नै पति धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अभियोगमा उनकै पत्नी २७ वर्षीया अमृता चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय बिष्णु चौधरीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।      रमेश चौधरी शनिबार बिहान सोही ठाउँस्थित खुटिया नदी नजिक मृत अवस्थामा फेला...}

पुरा पढ्नुहोस्

बागलुङमा खुट्टा बाँधेर गाडिएको अवस्थामा ३५ वर्षीय युवाकाे शव फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।    खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय...}

पुरा पढ्नुहोस्

इन्स्पेक्टर थापा बने वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश थापा वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरमा कार्यरत उनलाई वाग्मती प्रदेश प्रहरी कार्यालयले पुस महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।    प्रदेशका प्रमुख डीआईजी प्रकाशजंग कार्...}

पुरा पढ्नुहोस्

लागूऔषधसहित दुई प्रहरी जवान नियन्त्रणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिबन्धित लागूऔषधसहित महानगरीय प्रहरी वृत्त जनसेवामा कार्यरत दुई प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ । उनीहरुले कारोबारीबाट बरामद गरेको लागूऔषध अन्य व्यक्तिलाई बेच्न खोज्दा पक्राउ गरेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो स्रोतले जानकारी दिएको छ ।    प्रहरी जवान नरेन्द्रसिंह नगारी...}

पुरा पढ्नुहोस्