Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

त्रिभुवन विमानस्थलबाट सय ग्राम सुनसहित एक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० ग्राम सुनसहित एक जना २८ वर्षीय यात्रु पक्राउ परेका छन् । ती युवक आज बिहान कुवेतबाट जजिरा एअरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका थिए ।    जाँचको क्रममा मिक्सरको भित्री भागमा करिब १०० ग्राम सुनलाई कालो टेपले बेरेर लुकाएको ल्याएको व...}

पुरा पढ्नुहोस्

सुनसरीमा १ सय ८० किलो गाँजा सहित १ जना पक्राउ

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सुनसरी प्रहरीले सीमावर्ती क्षेत्रबाट १ सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ ।  ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको सो परिमाणको गाँजा प्रहरीले देवानगञ्जबाट गाँजा बरामद गरेको हो ।    पराल लिन सीमापारी जानुपर्ने भन्दै मोटरसाइकल चालकले इजाजत माग्दै ग...}

पुरा पढ्नुहोस्

चार दिनदेखि हराइएकी बालिका मृत फेला 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–५ बेतेनीकी ७ वर्षीया बालिका ग्रीस्मा विक मृतावस्थामा फेला परेकी हुन् ।   शनिबार हजुरआमासँगै गाउँमा भोज खान गएकी विक सोही दिन बेलुकाबाट हराएकी हुन् । सो दिन परिवारले आफन्तकोमा गएको होला भनेर खोजतलास गर्...}

पुरा पढ्नुहोस्

ओखलढुङ्गामा भेटिएको पाइप बम सेनाद्वारा डिस्पोज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो ।    घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेर प्ला...}

पुरा पढ्नुहोस्

सेनाले गराउँदै छ यी विषयमा जानकारी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले सेना दिवसको अवसरमा ‘बृहत प्रदर्शनी’ को आयोजना गर्न लागेको छ ।         नेपाली सेनाले सेना दिवस २०७८ को अवसरमा २०७८ फाल्गुण १४, १५ र १६ गते जंगी अड्डास्थित सैनिक केन्द्रीय पुस्तकालय अगाडिको मैदानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त प्रदर्श...}

पुरा पढ्नुहोस्

गृहमन्त्री खगराज अधिकारीलाई सातै प्रदेशमन्त्रीको यस्तो छ सुझाव  

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गृहमन्त्री खगराज अधिकारीले विपत व्यवस्थापन, कोभिड १९ रोकथाम तथा न्युनिकरण र शान्ति सुरक्षाको सम्बन्धमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुसँग छलफल गरेका छन् ।    मन्त्री अधिकारीले आइतबार सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुसँग गृहमन्त्रालयमा मनसुन पूर्वतया...}

पुरा पढ्नुहोस्

लागुऔषधसहित भारतीय नागरिक प्रकाउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ।    कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका १ बाट शंकाको आधारमा यूके ०६ एई ९७५८ नम्बरको मोटरसाइकलमा भारतको जिल्ला चम्फावत भजनपुर ग्राम बस्ने बर्ष २१ को अमन चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

कसले किन राख्यो मात्रिका आई सेन्टरमा नक्कली बम? 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौंको पुरानो बानेश्वर नजिकै भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।    बिहीबार बिहान करिव सवा ९ः४५ बजे काठमाडौं महानगरपालिका ९ पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मातृका आई सेन्टरको तेस्रो तलास्थित शौचालय भित्र भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको...}

पुरा पढ्नुहोस्

पानामाको नक्कली इ–भिषा बनााएर १८ लाख रुपैयाँ ठगी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले पानामाको नक्कली इ–भिषा बनाएर नेपाली युवायुवतीसँग १८ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।      केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशीक रोजगारीका सबै मापदण्ड पुरा गरेर पानामा पठाउने भन्दै ठगी गरेको आरोपमा उदयपुर घर भई टोखा बस्ने ३४ वर्षीय...}

पुरा पढ्नुहोस्

खाग तस्करी गिरोहका ३ ‘मिडलम्यान’ पक्राउ, विक्रेतासम्म लैजाने थियो भूमिका

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गैंडा मारेर खाग तस्करी गर्ने गिरोहका थप तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । काठमाडौं धापासीबाट राजेन्द्र क्षेत्री भन्ने पुरन रेउले, सीतापाइलाबाट आशिष लामा भन्ने आइत तामाङ र ज्वाला भन्ने ज्ञानबहादुर रुम्बालाई सीआईबीले पक्राउ गरेको हो ।   उनीहरु गैं...}

पुरा पढ्नुहोस्