Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

नेपाली बजारमा भित्रियो नयाँ जीप र्‍यांगलर, यस्तो छ विशेषता र मूल्य

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी कम्पनीको नयाँ उत्पादन जीप र्‍यांगलर नेपाल भित्रिएको छ । जीपका लागि नेपाली आधिकारिक विक्रेता एमएडब्लु अन्तर्गतको लाइफ अटोमोबाइल प्रालिले उक्त नयाँ उत्पादन नेपाली बजारमा ल्याएको हो ।      नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले जीप र्‍यांगलरको नेपालमा...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक १५.८२ अंकले घट्यो

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पहिलोपटक शुक्रबार खुलेको नेप्से परिसूचकमा गिरावट भएको छ ।    शुक्रबार नेप्से परिसूचक १५.८२ अंक घटेर २२३५.०९ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंकले गिरावट आएको छ ।     शुक्र...}

पुरा पढ्नुहोस्

२५ अर्बकोे ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज सोझै खरिद उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो ।    फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म ब...}

पुरा पढ्नुहोस्

असारे विकास: पछिल्लो ११ दिनमा साढे १३ अर्ब खर्च, एकै दिन १ अर्ब ६० करोडसम्म खर्च

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चालु आर्थिक वर्ष २०७७-०७८ को असार महिनामा अघिल्लो महिनाको तुलनामा तेब्बरभन्दा बढी अर्थात प्रतिदिन १ अर्ब २३ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ ।  आजको कारोबार दैनिकका अनुसार महालेखा नियन्त्रक कार्यालयका अनुसार असार महिनाको पहिलो ११ दिनमा १३ अर्ब ५७ करोड बराबरको रकम खर्च भएको छ ।  ...}

पुरा पढ्नुहोस्

आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाँड्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आठ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६/०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको आठ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।        काभ्रेपलाञ्चोकको बनेपामा केन...}

पुरा पढ्नुहोस्

नाडा अध्यक्षमा करण चौधरीको प्यानलसहित उम्मेद्वारी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि करण चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।   काठमाडौंमा बुधबार  आयोजित कार्यक्रममा उपाध्यक्ष चौधरीले अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।   उनले आफू...}

पुरा पढ्नुहोस्

शेयर बजारमा ऐतिहासिक गिरावट तर यी ९ कम्पनीका शेयरधनी नाफामा 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

शेयर बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लागेर निर्धारित समय अगाडि नै कारोबार बन्द भएको छ ।  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत शेयर धितो कर्जामा पुनरावलोकन गर्ने बताएपछि आइतबार बजारमा उच्च गिरावट देखिएको छ ।    यस्तै एक मह...}

पुरा पढ्नुहोस्

ऊर्जा सहकार्यमा नेपाल–भारत सहमत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् ।     भारतका तर्फबाट नेपालको कुनै एक ठूलो आयोजना संयुक्तरूपमा निर्माण गर्ने प्रस्ताव गरेको छ । त्यसका...}

पुरा पढ्नुहोस्

फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करणमा छलफल हुँदै छ यी चार विषय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण २० जेठमा आयोजना हुने भएको छ । ब्राण्डवर्थ प्रालिको प्रायोजनमा कन्क्लेभ हुन लागेको हो ।      आयोजकले कोभिड–१९ पछि नेपालीहरु डिजिटल प्रविधिका अनेकौं आयाममा अभ्यस्त हुन थालेसँगै अर्थतन्त्र नै डिजिटाइजेसनतर्फ फड्को मारिरहेको क...}

पुरा पढ्नुहोस्

प्रभु ग्रूपकी भाइस प्रेसिडेन्ट लामालाई नेसनल आईसीटी एक्सिलेन्स अवार्ड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले प्रभु ग्रूपकी भाइस प्रेसिडेन्ट कुसुम लामालाई यस वर्षको नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ (वुमन) प्रदान गर्ने निर्णय गरेको छ ।    सरकारले आइतबार मुलुकको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशेष योगदान गरेको भन्दै लामालाई आईसीटी डे २०२१ को अवसरमा उक्त अवार्ड प्रदान गर्ने घोषण...}

पुरा पढ्नुहोस्