Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

कोभिडविरुद्धको खोप उपलब्ध गराउन रूसी महासङ्घ सकारात्मक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसी महासङ्घका राजदुत अलेक्सेइ नोभिकोभले बिहीबार भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जनाएका छन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले र...}

पुरा पढ्नुहोस्

डा. निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नियुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राजदूत नियुक्त गरेकी हुन् ।   मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई संविधानको धारा २८२ अनुसार नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।...}

पुरा पढ्नुहोस्

अमेरिकाद्वारा सेनालाई चार वटा ‘रेस्क्यु बोट’ सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाले नेपाली सेनालाई आउट बोर्ड मोटर सहितको रेस्क्यु बोट चार वटा उपलब्ध गराएको छ । सोमबार छाउनीस्थित जंगी असवाव खानामा एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरिएको हो ।   अमेरिकी राजदूतावासका ओडीयो चिफ मेजर माइकल पी ह्वाइटले सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रा...}

पुरा पढ्नुहोस्

गृहमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाण र बेलायती राजदूत निकोला क्याथरिन पोलिटबीच आज शिष्टाचार भेट भएको छ ।     राजदूत निकोलाले गृहमन्त्रीलाई गृहमन्त्रालयमा नै गएर भेटघाट गरेकी हुन् । उक्त भेटवार्तामा बेलायतबीचको दुई सय वर्ष पुरानो सम्बन्ध, सहकार्य  र सहयोगका विषयमा छलफल भएको थियो ।&nbs...}

पुरा पढ्नुहोस्

लुम्बिनी आउनुअघि मोदीले के भने? 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी भ्रमणमा आउँदै छन् ।   लुम्बिनी भ्रमणमा आउनुअघि आइतबार एक विज्ञप्ति जारी गर्दै मोदीले लुम्बिनीको भ्रमण गर्ने अवसर मिलेकोमा आफूलाई निकै खुसी लागेको बताएका छन् ।   मोदीले भ्रमणको क्रममा आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भ...}

पुरा पढ्नुहोस्

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र   चिनियाँ विदेशमन्त्री वाङ यीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीचमा शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी गराएको हो ।     उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चास...}

पुरा पढ्नुहोस्

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली भारत जाँदै 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीलाई छलफलका लागि पुसको पहिलो साता भारत पठाउने  सैद्धान्तिक सहमती भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दूतका रुपमा ज्ञवालीलाई भारत पठाउन लागेको उच्च सरकारी स्रोतले जनाएको छ ।  त्यसो त भर्खरै नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्...}

पुरा पढ्नुहोस्

यी विषयमा केन्द्रित हुनेछ देउवा र मोदीको द्विपक्षीय वार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज मध्याह्न यहाँ हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ ।   दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच हुने वार्ता...}

पुरा पढ्नुहोस्

चिनियाँ उच्च महत्वाकांक्षालाई यसरी रोक्दै छ क्वाड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले नोभेम्बर २०१७ मा एक बैठक बोलाए । मनिलामा आयोजित ‘द क्वाड’को बैठकमा अस्ट्रेलिया, भारत र अमेरिकाका प्रतिनिधि सहभागी थिए । तर, बैठकप्रति चिनियाँ अधिकारीहरुले भने व्यंग्य गरे ।    चिनियाँ विदेश मन्त्री वाङ यीले क्वाड नामको उक्त संगठ...}

पुरा पढ्नुहोस्

पाकिस्तानद्वारा चार सय उडानमार्फत अफगानी र विदेशीको उद्धार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तानमा तालिबानले कब्जा गर्न थालेपछि पाकिस्तानले चार सय उडानमार्फत अफगानी तथा विदेशी नागरिकहरुको उद्धार गरेको छ ।  पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार उनीहरुलाई उद्धार गरे इस्लामावाद अन्तर्राष्ट्रिय विमास्थलमा ल्याइएको थियो ।    पाकिस्तानले अफगानिस्तानबाट दैनिक २ हजारभन्द...}

पुरा पढ्नुहोस्