
काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका—१ दरबारमार्गस्थित वानओक रेष्टुरेण्ट एण्ड लन्चबारको तेस्रो तलामा तास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण नगरपालिका—७ बस्ने २८ वर्षीय प्रकाश लामा लगायत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ...}
पुरा पढ्नुहोस्शान्ति स्थापनार्थका लागि दक्षिण सुडानमा खटिएका नेपाली सेनामा कार्यरत बाबु र छोराले एकै पटक युएनको पदकसहित सम्मानित भएका छन् । नेपाली सेनाका सहायक रथी दीपक बानियाँ (बाबु) र प्राविधिक उपसेनानी दिव्यप्रताप बानियाँलाई युएनले शुक्रबार पदकसहित सम्मान गरेको हो । दीपकले आफ्नो फ...}
पुरा पढ्नुहोस्अवकाश प्राप्त प्रधानसेनापति अर्जुननरसिंह राणाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उनको ९१ वर्षको उमेरमा आइतबार निधन भएको हो । कोरोना संक्रमणसँगै निमोनियाका कारण उनी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचाररत थिए । उनको उपचारका क्रममै निधन भएको हो । राणा २०४० दे...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको आव्हानमा सुडानमा शान्ति स्थापनार्थ खटिएको श्रीजंग गण ११ डफाले स्थानीय निकाय तथा स्थानीय बासिन्दाहरुसंग समन्वय गरी जनहित कार्य सञ्चालन गरेको छ । सैनिक जनसर्म्पक तथा सूचना निर्देशनालय अनुसार दक्षिणी सुडानमा खटिएको उक्त टोलीले गत मंसिर १९ गतेबाट २ गतेसम्म उक...}
पुरा पढ्नुहोस्अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डर जनरल चार्ल्स ए फ्लिन नेपाल आइपुगेका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गरे । नेपाली सेनाको निमन्त्रणमा नेपाल आइपुगेका उनले भोलिबाट भेटघाट तथा भ्रमण थाल्नेछन् ।...}
पुरा पढ्नुहोस्रुपन्देही प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेषराज भुसाल र देवबहादुर केसी छन् । चार दलीय संयुक्त रणनैतिक मोर्चाको सभामा सहभागी भएका उनीहरुलाई बिहीबार बुटवलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सत्यनारायण...}
पुरा पढ्नुहोस्शनिबार हतियारसहित दुई भारतीय नागरिकलाई पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलले सिम्रौनगढ नगरपालिका–९ बसबरियाबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, चाईनिज पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र २ राउण्ड सहित २ जनालाई पक्राउ गरेको हो । पक...}
पुरा पढ्नुहोस्बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्या आरोपितले बैतडी जिल्ला अदालतमा आफ्नो कसुर स्वीकार गरेका छन् । मंगलबार जिल्ला अदालतमा न्यायाधीश तिलकबहादुर कार्कीको इजलासमा आरोपित किशोरले बलात्कार र हत्याको आरोप स्वीकार गरेका हुन् । थुनछेक...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघअन्तर्गत दक्षिणी सुडानको राजधानी जुवामा तैनाथ विभिन्न देशका युनिटमध्ये सशस्त्र प्रहरी बल, नेपालको फर्म्ड पुलिस युनिट (एफपीयू–१) सर्वोत्कृष्ट भएको छ । अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्वारा एलिन पिकेरिङको नेतृत्वमा गठित चार सदस्यीय कार्य सम्पादन पर...}
पुरा पढ्नुहोस्वीरगन्जका ९ वर्षीय बालक राजन पटेलको शव २० असोज २०७३ मा वीरगञ्ज चिनी कारखाना लिमिटेडको नजिकै फेला प¥यो । चिनिमिल आवास क्षेत्र भित्र रहेको घाँस झारपातसहित पानी जमेको खाली स्थानमा उत्तानो परेको अवस्थामा उनको शव फेला परेको थियो । शवको प्रकृति हेर्दा कसैले कुटपिट गरेर हत्या गरेको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit