Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

प्रदेश १ लोक सेवाले माग्यो ८१ जना कर्मचारी (सूचनासहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश १ को लोक सेवा आयोगले ८१ जना प्राविधिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। आयोगले सोमबार सार्वजनिक सूचना जारी गरी प्रदेश १ अन्तर्गतका विभिन्न स्थानीय तहका लागि  कर्मचारी माग गरेको हो।  आयोगले असिस्टेन्ट तथा सबइन्जिनियर गरी ८१ जनाको माग गरेको हो। परीक्षा केन्द्र विराटनगर क...}

पुरा पढ्नुहोस्

एपीएफ अस्पतालले मानव सेवा आश्रममा बस्नेलाइ निःशुल्क उपचार दिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालले मानव सेवा आश्रममा बस्नेलाई निःशुल्क उपचार सेवा दिने निर्णय गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र आश्रमका संरक्षक गोविन्द टन्डनको उपस्थितिमा अस्पतालका तर्फबाट एसएसपी डा. रूपक महर्जन र आश्रमका अध्यक्ष रामजी अधिकारीले आइतबार निःशुल्क सेवादिने सम्झौताप...}

पुरा पढ्नुहोस्

साउनदेखि बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु. १५ हजार पु¥याएको छ ।            तत्कालीन प्रधानमन्त्...}

पुरा पढ्नुहोस्

दैलेखमा सयौं विद्यार्थी बिरामी, तीन दिन विद्यालय बन्द

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दैलेखको नारायण नगरपालिका–५ नवदुर्गा निमावि धिताहमा सयौं विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।        ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मंगललब...}

पुरा पढ्नुहोस्

उपत्यकाका सीडीओको बैठक बस्दै, निषेधाज्ञा खुकुलो बनाउने तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ । बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने गरी निर्णयको तयारी गरेका छन् ।    उपत्यकाका तीनै जिल्लाका प्रजिअहरुको बैठकले यसअघि एक साता उपत्यकामा निषेधाज्ञा थप्दै झन् कडाइ गर्ने निर्णय गरेको थियो । उक्त निषेधाज्ञा अवधि...}

पुरा पढ्नुहोस्

निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका सीडीओहरुको बैठक बस्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने वा नगर्ने भन्नेबारे निर्णय गर्न काठमाडौं उपत्यका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ ।    आइतबार अपराह्नतिर बैठक बस्ने निषेधाज्ञा थपको विषयमा निर्णय गर्ने ललितपुरका प्रजिअ ढुण्डिप्रसाद निरौलाले जानकारी दिए ।  ...}

पुरा पढ्नुहोस्

यी तीन सचिवको सरुवा, अर्थमा मरासिनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले तीन वटा सचिवको सरुवा गरेको छ । गत १२ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो ।    अर्थसचिवमा मधु मरासिनीको सरुवा गरिएको छ । अर्थमा रहेका सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।   ...}

पुरा पढ्नुहोस्

त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ ।        कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभई रोकिएको पढाइ फागुन अन्तिम सातादेखि सुरु गर्ने भएको त्रिविका शिक्षाध्यक्ष (रज...}

पुरा पढ्नुहोस्

मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन चिनियाँ र तीन भारतीयसहित आठजना कर्मचारी सम्पर्कविहीन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।    तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ ।...}

पुरा पढ्नुहोस्

प्रहरीलाई गृहमन्त्रीको निर्देशन : सुरक्षा चुनौती बढेको छ, सामना गर्न योजना बनाउनुस्

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय सुरक्षा चुनौती बढेको बताउँदै त्यसलाई सामना गर्ने गरी सुरक्षा योजना बनाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।        प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई आज गृह मन्त्रालयमा बधाई तथा शुभका...}

पुरा पढ्नुहोस्