Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

युक्रेन बिरुद्धकाे युद्ध रोक्न रुसलाई पाँच शक्तिशाली देशकाे दवाव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले यूक्रेन माथीको आक्रमण रोक्न रुसलाई दवाव दिने भएका छन् । बेलायती सरकारद्धारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटलीले रुसलाई आक्रमण रोक्न दवाव बढाउने निर्णय गरेका हुन ।   युक्रेन संकट समाधानका लागि गर्न सकिने प्रयासका बार...}

पुरा पढ्नुहोस्

नेपाली युवतीलाई रसियन बनाएर यसरी चल्दै थियाे भारतमा 'सेक्स र्‍याकेट'

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली तथा भारतको उत्तरपूर्वी क्षेत्रका युवतीहरुलाई रसियन भनेर यौनधन्दा चलाउने एक जना पक्राउ परेका छन् । भारतको भोपालस्थित अरेरा कोलोनीमा इडन स्पा सेन्टरको नाममा ‘सेक्स र्याकेट’ चलाउँदै आएका गौरव वाधवानी पक्राउ परेका हुन् ।    भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार स्प...}

पुरा पढ्नुहोस्

नेपाली सेनाले कंगोमा बनायो १२ किलोमिटर सडक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ मोनुस्को मिशन, कंगोमा रहेको नेपाली सेनाको शान्ति सैनिकहरुले १२ किलोमिटर सडक निर्माण गरेका छन ।    कंगोमा  तैनाथ २५ नम्बर फिल्ड गुल्म (ईन्जिनियर गुल्म) ले १२ किलोमिटर लम्बाईको कातोतो–लिता–जिली सडक खण्ड निर्माण सम्पन्न ७...}

पुरा पढ्नुहोस्

लिथुनियामा चीनको दवाब बिरुद्ध अमेरिका र इयु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विदेश मामिलाका लागि युरोपेली संघका उच्च प्रतिनिधि जोसेप बोरेलसँग टेलिफोन वार्ता गर्दै लिथुनिया विरुद्ध चीनको बढ्दो राजनीतिक र आर्थिक दबाबको बारेमा साझा चिन्ता व्यक्त गरेका छन् ।     विज्ञप्ति जारी गर्दै अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्...}

पुरा पढ्नुहोस्

श्रीलंकामा संकट बढेपछि २६ मन्त्रीले दिए राजीनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

श्रीलंकामा आर्थिक संकट बढेपछि २६ मन्त्रीले राजीनामा दिएका छन् । पत्रकारसँगको कुराकानीमा शिक्षामन्त्री दिनेश गुणावर्धनाले मन्त्रीहरुले प्रधानमन्त्री महिन्दा राजापाक्षेत्रलाई राजीनामा दिएको बताए ।    तर, उनले सामूहिक राजीनामा दिनुको कुनै कारण बताएनन् । राजनीतिक विश्लेषकहरुका अनुसार आर्...}

पुरा पढ्नुहोस्

भारतले गर्यो बेइजिङ ओलम्पिक बहिष्कार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले भोलिदेखि हुन लागेको बेइजिङ ओलम्पिकलाई कूटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरेको छ ।      भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले खेललाई राजनीतिकरण गरेकाले बेइजिङ ओलम्पिकको उद्घाटन सत्र र समापन सत्रमा चाल्र्स डे अफियर्सले सहभागी नहुने बताएका छन् । उनले य...}

पुरा पढ्नुहोस्

चीनले पाकिस्तानलाई दियो चौथो पटक कोरोनाविरुद्धको खोप

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चीन सरकारले पाकिस्तानलाई चौंथो पटक सहयोग गरेको कोरोनाविरुद्धको खोप बुधबार पाकिस्तान पुगेको पाकिस्तानमा रहेको चिनियाँ दूतावासले जानकारी दिएको छ ।   चीनको सिनोफार्मद्धारा उत्पादन भएको यस खोपले हाल विश्वमा जारी महामारीविरूद्ध पाकिस्तानलाई सहयोग पुर्‍याउने चिनियाँ दूतावासले सिन्ह्वा समाचा...}

पुरा पढ्नुहोस्

अमेरिकाको आयोवामा गोली चल्दा एक जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाको आयोवाको एक हाईस्कूल बाहिर गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । सीएनएनका अनुसार डेस मोइनेस शहरको पूर्वी हाई स्कूल बाहिर गोलीबारीको क्रममा तीन व्यक्तिलाई चोट लागेको थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार गोलीबारीका संदिग्धहरू प्रहरी हिरासतमा छन्। &nbs...}

पुरा पढ्नुहोस्

जर्मनीको चान्सलरमा ओलाफ निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचित भएका छन् ।    वर्तमान अर्थ मन्त्री समेत रहेका उनलाई बुधबारको संसद बैठकले चान्सलरमा निर्वाचित गरेको हो । उनी निर्वाचित भएसँगै वर्तमान चान्सलर एङ्गेला मर्केलको उत्तराधिकारी ओलाफको उदय भएको छ । उनको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिवरल फ्...}

पुरा पढ्नुहोस्

किसानको आन्दोलनसामु मोदीले घुँडा टेके

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कृषि क्षेत्रको सुधारका लागि भन्दै ल्याइएका तीनवटा कानुनहरु खारेज हुने घोषणा गरेका छन् । शुक्रबार देशबासीका नाममासम्बोधन गर्दै मोदीले सरकारले ती तीनवटा कानुन खारेज गर्ने निर्णय गरेको बताएका हुन् ।   ‘फार्मस् प्रोड्युस ट्रेड एन्ड कमर्स’ सम्बन...}

पुरा पढ्नुहोस्