
ल्याटिन अमेरिकी मुलुक चिलीमा ३५ वर्षीय विद्यार्थी नेता गेब्रियल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन् । कूल मतको ५६ प्रतिशत मत पाएर उनी निर्वाचित भएपछि अहिले देशभरी खुशीयाली छाएको र दशौँ हजार मानिसले विजय जुलुश निकालेको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् । आन्दोलकारी कम्युनि...}
पुरा पढ्नुहोस्कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन् । यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो । त्यस भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कंगोको सेनाको स्रोतले जानक...}
पुरा पढ्नुहोस्प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूले शनिबार सुडानको सडकमा सेनाको सत्ता कब्जाको विरोधमा उत्रेका छन् । अमेरिका र अन्य पश्चिमी सरकारहरूको आक्रोशको बाबजुद सेनाले सत्तामा आफ्नो पकड कडा पारेको छ । नेता जनरल अब्देल फताह बुरहानले सुडानको अन्तरिम शासक निकाय, सार्वभौम परिषद्को प्रमुख पुनः...}
पुरा पढ्नुहोस्अमेरिकामा ओमिक्रोनका संक्रमितहरु बढ्दै गएको देखिएको छ । यहाँ हरेक दिन यसका संक्रमित बढ्ने गरेका बताइएको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा त अमेरिकामा हुने गरेको कोरोनाको संक्रमणमा सबैभन्दा धेरै संक्रमण ओमिक्रोनका कारणले हुन लागेको देखिएको बताएका छन् । अमेरिकाका प्...}
पुरा पढ्नुहोस्जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड–१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो । जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको अध्यक्षतामा यह...}
पुरा पढ्नुहोस्पाकिस्तानको संसदले प्रधानमन्त्री इमरान खानविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव खारेज गरेको छ । अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै संसदका उपसभामुख कासिम सुरीले प्रस्ताव असंवैधानिक भएको जनाउँदै खारेज गरेका हुन् । उनले अविश्वासको प्रस्ताव पाकिस्तानको संविधानको अनुच्छेद ५ को विरुद्ध...}
पुरा पढ्नुहोस्म्यानमारको जुन्ता अदालतले म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी मुद्दामा फैसला गर्न मङ्गलबार स्थगित गरेको छ । अपदस्थ नागरिक नेतृ धेरै मुद्दाहरूमध्ये पहिलो फैसला हो जसले उनलाई दशकौंसम्म जेल सजाय दिन सक्ने बताइएको छ । दक्षिणपूर्वी एसियाली देशको छोटो लोकतान्त्रिक प्रयासलाई...}
पुरा पढ्नुहोस्चीनले बिहीबार अमेरिकी पक्षलाई एसिया–प्रशान्त क्षेत्रमा जासुसी, हस्तक्षेप, उत्तेजना र बल प्रदर्शन लगायतका कार्यहरू बन्द गर्न आग्रह गरेको छ । चिनिया रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल वु छियानले युएसएस कनेक्टिकट आणविक पनडुब्बी झडप सम्बन्धी अधिकारीहरूलाई जवाफदेही बनाउन टक...}
पुरा पढ्नुहोस्अमेरिकाको आयोवाको एक हाईस्कूल बाहिर गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । सीएनएनका अनुसार डेस मोइनेस शहरको पूर्वी हाई स्कूल बाहिर गोलीबारीको क्रममा तीन व्यक्तिलाई चोट लागेको थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार गोलीबारीका संदिग्धहरू प्रहरी हिरासतमा छन्। &nbs...}
पुरा पढ्नुहोस्टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको सीएनएन टर्कले शनिबार जनाएको छ । कार्यक्रमको क्रममा पत्रकारले लाइभ टिभीमा राष्ट्रपति एर्दोगानको नीतिह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit