Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

कतै पनि मतदान स्थगित भएको छैन : निर्वाचन आयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ ।    आयोगका अनुसार देशका विभिन्न २९ स्थानमा राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण केही समय मतदान रोकिएको भए पनि...}

पुरा पढ्नुहोस्

गृह मन्त्रालयमा ‘बादल’को ह्याट्रिक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापा बादलले आज आफ्नो पदभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणपछि बादलले सिंहदरबार पुगेर मन्त्रालयको कार्यभार सम्हालेका हुन् ।    यो सँगै उनी छोटो समयमै तीनपटक गृहमन्त्री बन्न सफल भएका छन् । एमालेसँग एकीकरण हुने क्रममा माओवादी केन्द्रबाट पह...}

पुरा पढ्नुहोस्

सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सोनाम ल्होसारको उपलक्ष्यमा देशभर नै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोनाम ल्होसार बुधबार परेको छ ।    सोमबार बसेको मन्त्रिपरिषदले सोनाम ल्होसारको अवसरमा नेपाल राज्यभरका सबै सरकारी, सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जारी गरेको सूचना...}

पुरा पढ्नुहोस्

अपडेट: रुपन्देहीमा सुरक्षाकर्मीको गोली लागेर ४ जनाको मृत्‍यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ ।     गोली लागेर घाइते भएकामध्ये ४ जनाको मृत्यु भएको हो । उनीहरुको  स्थानिय युनिभर्सल मेडिकल कलेजमा उपचारकाक्रममा मृत्यु भएको हो ।  प्रहरीले अनौपचारिक रुपम...}

पुरा पढ्नुहोस्

खोप प्रमाणिकरण अब टेकुसँगै पाटन, प्रहरी र निजामती अस्पतालमा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले टेकु अस्पतालबाट मात्रै हुँदै आएको खोप प्रमाणिकरणको सुविधा अब पाटन अस्पटाल, नेपाल प्रहरी अस्पताल र निजामती अस्पतालबाट समेत दिने भएको छ ।    गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले शुक्रबार बिज्ञप्ती जारीगर्दै खोप लगाएका विदेश जाने युवा समेतलाई लक्षितगरि सेवा बिस्तार गरिएको जनाएका हु...}

पुरा पढ्नुहोस्

बदनियतपूर्वक अनुसन्धान गर्नेमाथि छानबिन गर्न सरकारले बनायो समिति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  सरकारले बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गरिएको कसुरको आरोपमा परेको उजुरी सम्बन्धमा अनुसन्धान गर्ने समितिका लागि पदाधिकारी चयन गरेको छ ।    आज बसेको मन्त्रिपरिषद्को बैठकले अनुसन्धान समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको कानुन तथा फैसला कार्यान्वय...}

पुरा पढ्नुहोस्

सातै प्रदेशमा समान सवारी कर !

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

देशका सातै प्रदेशमा समान प्रकारको सवारी साधन कर लिने व्यवस्था गर्न प्रदेश सरकारहरु सहमत भएका छन ।    गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबार सम्पन्न सबै प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्रीहरुको बैठकले सो सहमती गरेको हो । २० बुँदे पोखरा घोषणा पत्र जारी गर्दै बैठकले प्रदेश सरकार...}

पुरा पढ्नुहोस्

भारतसँग थप खोप खरिद प्रक्रिया सुरु भएको छः प्रधानमन्त्री ओली 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने दाबी गरेका छन् ।    बुधबार कोभिड–१९ विरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीलाई तीन महिनाभित्र कोभिड–१९ विरुद्धको ख...}

पुरा पढ्नुहोस्

संक्रमण रोक्नेदेखि ऋण लिनेसम्म, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ ।    आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्...}

पुरा पढ्नुहोस्

एआइजी दरबन्दी थप ऐन अनुसारः गृहमन्त्री, विधि मिलेन रोकः संसदीय समिति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीमा एकजना अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गरेको बिषय संसदको राज्य ब्यवस्था समितिको क्षेत्राधिकारमा पुगेको छ ।    समितिको बुधबारको बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दरबन्दी थप ऐन अनुसार भएको समितिलाई बताए । उनको तर्क थियो, संसदले...}

पुरा पढ्नुहोस्