
तालिमको क्रममा आफैंले बोकेको ग्रिनेट पड्केर घाइते भएका नेपाली सेनाका जवान अर्जुन आचार्यको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । आचार्य भोजपुरस्थित कालीशक्ति गणमा कार्यरत थिए । दुई महिनाअघि तालिमका क्रममा आफैंले बोकेको ग्रिनेट पड्केर उनी घाइते भएका थिए । सैनिक प...}
पुरा पढ्नुहोस्वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताएका छन् । आज नेपाल बार एसोसिएसनले गरेको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि एसोसिएसनको प्राङ्गणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताएका छन् । उनले नयाँ प्रधानन्यायाधी...}
पुरा पढ्नुहोस्न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीलाई सिफारिस गरेको छ । परिषदको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । चुडाल हाल उच्च अदालत पाटन र सुवेदी उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हुन् । सर्वोच्चबाट केदारप्रसाद चालिसे र डम्बरबहादुर शाहीले अवक...}
पुरा पढ्नुहोस्२०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त धरहरा स्तम्भको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सम्पन्न भएसँगै यही बैशाख ११ गते धरहराको उद्घाटन गरिंदैछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा स्तम्भको मुख्य निर्माणकार्य सम्पन्न भएपछि बैशाख ११ गते प्रधानमन्त्री के...}
पुरा पढ्नुहोस्सरकारले चीनबाट ४० लाख डोज कोरोनाविरुद्धको खोप किन्ने निर्णय गरेको छ । सिनोफार्म खोपको मुल्य भने गोप्य राखिने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त मात्रामा खोप किन्ने निर्णय गरेपनि त्यसको मुल्य र कहिले नेपाल आइपुग्छ भने केही खुलाएको छैन । उद्योग वाणिज्य तथा...}
पुरा पढ्नुहोस्कपिलवस्तु प्रहरीले माघ महिनाभर ५९ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आइतबार माघको तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयले भन्सार छली र ट्राफिक कारबाहीबाट उक्त रकम संकलन भएको जनाएको हो । प्रहरीका अनुसार भन्सार छली शीर्षकतर्फ ४२ लाख ९६ हजार संकलन गरेको छ । किराना सा...}
पुरा पढ्नुहोस्साइबर आक्रमण गरी बौद्धिक सम्पत्ति चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । साइबर ब्युरोका अनुसार ‘राजस्व व्यवस्थापन’ नामक सफ्टवयेरको सोर्स कोडमा अनधिकृत पहुँच पुऱ्याई चोरी गरी पीडितको बौद्धिक सम्पत्तिमा आघात पुऱ्याई आर्थिक लाभ लिने मनसायले नेपालक...}
पुरा पढ्नुहोस्म्यान्मारको सेनाले गत सोमबार गरेको ‘कू’को विरोधमा आइतबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो संख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ । प्र...}
पुरा पढ्नुहोस्सुनसरी नाका हुँदै भारतमा स्याउ तस्करी प्रकरणमा तत्कालीन सुनसरीका जिल्ला प्रहरी प्रमुख रहेका एसपी कमल थापा निर्दोष साबित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयले गरेको छानबिनमा उनी निर्दोष देखिएका हुन् । चिनियाँ स्याउ नेपालको नाका हुँदै भारत तस्करी भएको प्रकरणमा प्रहरीले एसपी थ...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धनका नेताहरुबीच स्थानीय तहको चुनाव र एमसीसीको सहयोगको बारेमा छलफल भएको छ । नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज बालुवाटारमा छलफल भएको ह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit