
सत्तारूढ नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कोभिड संक्रमितको उपचारका लागि सरकारको निर्णयअनुसार सात महिनाको पारिश्रमिक चार लाख ५६ हजार ४०० कोभिड कोषमा बुझाएको जनाएका छन् । यस्तै, राज्यलाई बुझाउनुपर्ने सुविधा तथा सबै किसिमका दायित्व पूरा गरेको जानकारी दिँदै उनले उक्त अवधिमा पार्टी...}
पुरा पढ्नुहोस्नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ । पछिल्लो समय जोसुकैलाई सहिद घोषणा गरिएको भन्दै विर...}
पुरा पढ्नुहोस्सरकारले रक्षा मन्त्रालयको सचिवमा वेगेन्द्रराज शर्मा पौड्यालको सरुवा गरेको छ । यसअघि प्राकृतिक स्रोत तथा वित्त आयोगमा रहेका शर्मालाई सोमबारको मन्त्रिपरिषद बैठकले रक्षामा सरुवा गरेको हो । रक्षा मन्त्रालयमा रहेका सचिव रेश्मिराज पाण्डेले अनिवार्य अवकाश पाएपछि केही महिनादेखि मन्त्रालय...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका राजदूत नोना डिप्रेजबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौं र मातहतका वृत्तहरुको हिरासतमा आलोपाले बसिरहेका एकजना ब्यक्ति छन् । पुराना चिनजान भएकाले उनलाई हातमै हतकडी भएपनि ठाडो सलाम टक्रयाउछन् । छाेरा बुहारी अमेरिका र नेपालकाे शिक्षण अस्पतालमा चिकित्सक रहेका उनी समाजमा पक्राउ पर्नुअघिसम्म भद्र भलादमी भनेर कहिलिन्थे । &...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको पोशाक निलो पाइन्ट र आकाशे रंगको कमिज हो । यी दुबै रंग शान्तिका प्रतिक हुन् । २०४६ मा प्रजातन्त्र स्थापनासँगै प्रहरीले लगाउने खैरो रंगको पोशाक परिवर्तन भयो । याे निर्णय जनआन्दाेलन अघि नै भएकाे थियाे । तर त्यसकाे कार्यन्वयन पछि भयाे। यसले त्यो पोशाकप्रतिको घृणा शान्त...}
पुरा पढ्नुहोस्शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत दुई अर्ब ३४ करोड रुपैयाँ तिरेको छैन । हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापत सोे रकम नतिरेको हो । डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण क...}
पुरा पढ्नुहोस्संसदीय समितिले वीर र पाटन अस्पतालको निरीक्षण गरी कोभिड–१९ का बिरामीलाई प्रदान गरिरहेको सेवा प्रवाहबारे जानकारी लिएको छ । र दुबै अस्पतालका व्यवस्थापकहरुले जनशक्ति र साधन स्रोतको ब्यवस्थापनका लागि आग्रह गरेका थिए । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्र...}
पुरा पढ्नुहोस्गोरखामा नक्कली सुनको कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । संखुवासभा चिचिला गाउँपालिका १ का ५२ वर्षीय जुर्णबहादुर गुरूङ, बाराको जितपुर–सिमरा उपमहानगर ९ का ४४ वर्षकी जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका १ का ४१ वर्षका गान्दिप बस्नेत पक्राउ परेका हुन् । उ...}
पुरा पढ्नुहोस्निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचारु गरेको छ । एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित असोज १ गते शुक्रबारबाट आफ्नो नियमित आन्तरिक उडान शुरु गरेको हो । एयरलाइन्सले पहिलो उडानको रुपमा काठमाडौं–चितवन ग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit