
शान्ति स्थापनार्थका लागि दक्षिण सुडानमा खटिएका नेपाली सेनामा कार्यरत बाबु र छोराले एकै पटक युएनको पदकसहित सम्मानित भएका छन् । नेपाली सेनाका सहायक रथी दीपक बानियाँ (बाबु) र प्राविधिक उपसेनानी दिव्यप्रताप बानियाँलाई युएनले शुक्रबार पदकसहित सम्मान गरेको हो । दीपकले आफ्नो फ...}
पुरा पढ्नुहोस्सरकारले पर्यटकका लागि नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ जारी गरेको हो । सरकारले कोरोनाविरुद्धको खोपको मात्रा पूरा गरेको...}
पुरा पढ्नुहोस्सांसद पद पुनर्बहालीको माग गर्दै नेकपा माओवादी केन्द्रका पूर्वनेताहरु सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । माओवादी केन्द्रले सांसदबाट कारबाही गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले रिट दायर गरेका हुन् । साबिकको नेकपा खारेज भएस...}
पुरा पढ्नुहोस्प्रहरीले नायक पल साह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई सोधपुछका लागि बोलाएको छ । साहलाई एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपसहित उजुरी परेपछि उनी फरार छन् । यसबीचमा उनी अभिनित चलचित्र भने रिलिज भइरहेको छ । ...}
पुरा पढ्नुहोस्इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले पूँजी बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएकाे अभिव्यक्ति सान्दर्भिक नभएको टिप्पणी गरेका छन् । पुँजीबजारको लगानीलाई साम्राज्यवादको विकसित रुप भएको भनी अध्यक्ष प्रचण्डले केही दिन अघि दिनु भएको अ...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका १४ नम्बर वडाका वडा सदस्य वसन्त महर्जन २ लाख रुपैयाँ घूस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घूस रकम लिइसकेको अवस्थामा वडा सदस्य महर्जनलाई कलंकी खसीबजारमा रहेको न्यू कान्तिपुर तन्दुरी भोजनालयबाट नियन्त्रणमा...}
पुरा पढ्नुहोस्भारत र पाकिस्तानका विदेशमन्त्रीबीच दुबईमा भेटवार्ता हुने सम्भावना बढेको छ । दुवै देशका विदेशमन्त्री यतिबेला दुबईमा छन् । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशी तीन दिने औपचारिक भ्रमणका लागि आइतबार दुबई पुगेका हुन् । यात्राको दौरान यूएईका समकक्षी शेख अब्दसल्ला बिन जायदलगायत...}
पुरा पढ्नुहोस्भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मङ्गलबार बेलायतका लागि नेपाली राजदूतसँग भेटवार्ता गरेका छन् । गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिएका म...}
पुरा पढ्नुहोस्नेकपा एमालेको चितवनमा आयोजित १०औं महाधिवेशनबाट पार्टी अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछि पार्दै उनी दोस्रो पटक पार्टी अध्यक्षमा विजयी भएका हुन् । पार्टीका वर्तमान अध्यक्ष समेत रहेका ओलीले १ हजार ८ सय मत पाएका छन् । निर्वाचन आयोगका अन...}
पुरा पढ्नुहोस्मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरमा दुर्घटना भएको तारा एयरको विमानमा सवार यात्रुहरुको शव काठमाडौं ल्याइने भएको छ । सेना तथा स्थानीयको टोलीले अहिले शव संकलन गरिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार शव काठमाडौं ल्याएर आफन्तलाई जिम्मा लगाइने भएको हो ।&...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit