
कर्णालीमा कांग्रेसले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने नदिनेबारे निर्णय गर्न सकेको छैन । आज बिहान कांग्रेसको कर्णाली प्रदेश संसदीय दलको बैठक विनानिष्कर्ष सकिएको हो । संसद सुरु हुनुअघि फेरि बस्ने गरी बैठक टुंगिएको कांग्रेसका एक सांसदले जनाएका छन् । उनका अनुसार...}
पुरा पढ्नुहोस्दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ । दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी भएका छन् । बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी भएका थिए । उनले सात हजार २०...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनको सम्बन्धमा अघि सारे...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहले गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडौंमा पनि परेको छ । बिहीबार बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारीसाधन बाहेक सार्वजनिक यातायातका साधन ठप्प प्रायः छन् । छिटफुट रुपमा मोटरसाइकल र निजी सवारी साध...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अझै पनि कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक रहेको बताएका छन् । सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्दे...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो । बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा आग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । नयाँ वर्ष २०७९ को शुभकामना दिँदै कोइरालाले यो वर्ष चुनावी वर्ष भएकाले तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउने अभियानमा लाग्न...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवासमा ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । ठूलो दलको संसदीय दलको नेताको रुपमा ओली बिहीबार पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् । उनीसँग मन्त्रिमण्डलका सदस्यले प...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ‘संसद्मा समिति प्रणाली : राष्ट्रियसभा विशे...}
पुरा पढ्नुहोस्गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको ६९४ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मत परिणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै ३०७ पालिकाको प्रमुखमा जित हात पारेको छ भने नेकपा एमालेले १८८ पालिकाको प्रमुखमा जित हात पारेको छ । त्यस्तै माओवादी क...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit