Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

यस्तो बन्यो प्रधानमन्त्री ओली नेतृत्वको २५ सदस्यीय मन्त्रीपरिषद् 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रीपरिषद्को बिस्तारसँगै उनको क्याबिनेट २५ सदस्यीय भएको छ ।    उनले बिहीबार ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । मन्त्रीमण्डल पूर्नगठनसँगै ओली बिरुद्ध पार्टीभित्रै असन्तुष्ट पक्षको मोर्चाबन्दी समेत सुुरु भएको छ ।   ...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीदेखि प्रचण्डसम्मलाई ओलीले लगाए यस्तो आरोप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले गठबन्धनबाहेकका कुनै पनि राजनीतिक दलहरुसँग परामर्श नगरी निर्वाचन आचारसंहिता बनाएको भन्दै आपत्ति जनाएका छन् ।    आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आयोगले कांग्रेसको कुरा मात्रै...}

पुरा पढ्नुहोस्

खोप किन्न २६ अर्ब ७५ करोड विनियोजन, वृद्धभत्ता ४ हजार पुग्यो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले आगामी आर्थिक वर्षमा नागरिकलाई कोभिड–१९ बाट बचाउन २६ अर्ब ७५ करोड रूपैयाँको खोप खरिद गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष ०७८–७९ को बजेट सार्वजनिक गर्दै २६ अर्ब ७५ करोड रूपैयाँको खोप खरिद गर्ने जानकारी दिए ।   यस्तै, सामाजिक सुरक्षा भत्ता ३३ प्रति...}

पुरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय विश्वास कायम राख्न कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ : गगन थापा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कांग्रेसले आफ्नो पार्टीको परिचय कायम राख्नुपर्ने बताएका छन् ।      बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिक...}

पुरा पढ्नुहोस्

प्रचण्ड र  ओलीसँग गृहमन्त्री खाणको भेटवार्ता, एमसीसीबारे छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा भेटवार्ता गरेका छन् ।     संसदमा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्ने लगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री खाणले...}

पुरा पढ्नुहोस्

नेपाल सधै एक चीन नीतिका पक्षमा उभिने छः राष्ट्रपति 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिने बताएकी छन् । राष्ट्रपति भबन शितल निवाशमा सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ को नेपाली संस्करण पुस्तकको लोकार्पण गर्दै नेपाल एक चीन नीतिमा सधै उभिएको बताएकी हुन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले मित्र राष्ट्र चीनका जाय...}

पुरा पढ्नुहोस्

आजदेखि सांसदहरुको स्वाव संकलन गरिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आजदेखि संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको कोरोना परीक्षण गर्ने भएको छ ।    यही वैशाख २७ गतेदेखि शुरु हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भाेलि सांसदहरुको कोभिड–१९ को पीसीआर परीक्षण हुने भएको हो ।    नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रि...}

पुरा पढ्नुहोस्

नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त, देव गुरुङ हटाइए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको ओली समूहले पार्टीको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेको छ ।    प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा शुक्रबार भट्टराईलाई नियुक्त गरेका हुन् ।   यसअघि नेकपाको प्रमुख सचेतकमा देव गुरुङ थिए । उनलाई बर्खास्त गरेर भट्टराईल...}

पुरा पढ्नुहोस्

पूर्वडीआईजी खरेलको सुशासन पार्टीले जित्यो पर्सामा वडाध्यक्ष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्साको पोखरिया नगरपालिका–९ को वडाध्यक्ष पदमा नौशाद आलम विजयी भएका छन् । उनी नेपाल सुशासन पार्टीबाट उम्मेदवार थिए । प्रहरीका पूर्वडीआइजी रमेश खरेलले यो पार्टीको नेतृत्व गर्दै आएका छन् ।   आलमले आलम ८ सय ७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामबाबु...}

पुरा पढ्नुहोस्

‘हेड काउन्टिङ’मा जसपाका ३४ नेता यादव पक्षमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) का ३४ जना कार्यकारिणी सदस्यले पार्टी अध्यक्ष उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेका छन् । जसपामा ५१ जना कार्यकारिणी सदस्य छन् ।    अध्यक्ष यादवले आफूहरुको पक्षमा अहिलेसम्म जम्मा ३४ जनाले हस्ताक्षर गरिसकेको दाबी गरेका हुन् । हाल कारागारमा रहेका जसपाका कार्य...}

पुरा पढ्नुहोस्