
शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन पनि वृद्धि भएको छ । पछिल्लो दुई सातादेखि निरन्तर रुपमा वृद्धिहुँदै आएको नेप्से परिसूचकले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार नेप्से परिसूचक १९.४३ अंक बढेर २ हजार ७८४.९५ विन्दुमा पुगेको छ । आज ठूला कम्पनीको मूल्य मापक सेन्...}
पुरा पढ्नुहोस्खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो । विभागका अनुसार धादिङको...}
पुरा पढ्नुहोस्गुगल प्ले स्टोरका एपहरुमा लुकेर एन्ड्रोइड डिभाइसमा आक्रमण गर्ने जोकर भाइरस फेरि फर्किएको बेल्जियन प्रहरीले जनाएको छ । यो भाइरसले कुनै सूचना नै नमिल्ने गरी विभिन्न भुक्तानी तथा बैंक खाता रित्तो पार्न सक्षम भएको प्रहरीको भनाइ छ । बेल्जियन प्रहरीले शुक्रबार आफ्नो वेबसाइटमा जनाएअनुसार...}
पुरा पढ्नुहोस्रिद्धि सिद्धि सिमेन्टले आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इञ्जिनियरिंग सुझाव लगायत प्राविधिक ज्ञान प्रदान गर्ने सोचका साथ विभिन्न स्थानमा कन्ट्रयाक्टर मिट (ठेकेदार सम्मेलन)को आयोजना गरेको छ । यही क्रममा कम्पनीले फागुन १३ गते चन्द्रागिरी, १४ गते भक्तपुर...}
पुरा पढ्नुहोस्कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा २२० केभि डबल सर्किट क्षमताको प्रसारणलाइन निर्माण सम्पन्न भएको हो । धनकुटाको हिलेमा बुधबार कार्यक्रमको आयोजना गरेर नेपाल विद्युत प्र...}
पुरा पढ्नुहोस्अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि करण चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उपाध्यक्ष चौधरीले अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफू...}
पुरा पढ्नुहोस्नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले शुक्रबारबाट टिभिएस ग्रयाण्ड दशैं एक्सचेन्ज मेलाको प्रारम्भ गरेको छ । भृकुटीमण्डपमा आयोजना हुने उक्त मेला आजको मितिबाट असोज ६ गतेसम्म ६ दिनका लागि आयोजना हुने छ । मेलाको उद्घाटन शंकर ग्रु...}
पुरा पढ्नुहोस्चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपाली सेयर बजार मापक नेप्से परिसूचक र पुँजीकरण सकारात्मक रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्षको सुरुवातदेखि सेयर बजारमा निकै ठूलो उतारचढाव आइरहेको छ । धितोपत्र बोर्डको ५१ कम्पनीको नाम सार्वजनिक काण्डका कारण खस्किएको थियो...}
पुरा पढ्नुहोस्सन् २०२१ को ११ महिनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६ हजार २८३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । नोभेम्बर महिनामा हवाई मार्ग भएर २६ हजार १३५ बाह्य पर्यटक नेपाल...}
पुरा पढ्नुहोस्भारतको पुणेस्थित कोभिड–१९ विरुद्धको भ्याक्सिन कोभिसिल्डको निर्माणकर्ता सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआइआइ) को भवनमा केही समयअघिदेखि भीषण आगलागी भइरहेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार सिरमको प्रयोगशाला रहेको पाँचौ तलामा आगलागी भइरहेको हो । यो तलामा बीसीजी खोप सम्बन्धि क...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit