
सेनाको अगुवाइमा एक महिनादेखि सञ्चालन भइरहेको ‘सफा हिमाल अभियान २०२२’ को टोलीबाट प्रधानसेनापति प्रभुराम शर्माले कार्यप्रगति विवरण लिएका छन् । भिडियो टेलिकम्युनिकेसनबाट क्याम्पेन लिडरहरुसँग गरिएको संवादमा प्रधानसेनापति शर्माले सेनाका सकलदर्जाले गरिरहेको कार्यहरुको उच्च म...}
पुरा पढ्नुहोस्डोटीको दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश, ससुरा प्रेम, सासू दुर्गा र बहिनी रम्भा दमाईंलाई पुर्पक्षका लागि थुनामा राख्न आज आदेश दिएको हो । गत फागुन ६ ग...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले कालीदास धौबजी र कुमार न्यौपानेलाई ससस्त्र प्रहरी बलको नायब महानिरीक्षक(डीआइजी) पदमा बढुवा गरेको पत्र निजामति किताब खानामा अभिलेखका लागि प्रेषित गरेको छ । गृहमन्त्रालयको असार २९ गतेको बैठकले दुवैलाई डीआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । सो निर्णय ब...}
पुरा पढ्नुहोस्मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर मुलुकभर ८८ जनाको मृत्यु भएको छ । विपदमा परेर विभिन्न जिल्लाका ३० जना सम्पर्कविहीन छन् । गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढीपहिरोमा परी&n...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीमा रिक्त १२ नायब महानिरीक्षक बढुवामा पुरानो बढुवा वरियता उथलपुुथल बनाउने संकेत दिएसँगै यतिबेला बढुवाका प्रत्यासीहरुको दिनचर्या र सन्ध्याकालीन भेटघाट शक्ति केन्द्र र बिचौलिया केन्द्रित हुन थालेको छ । यसपटकको डीआईजी बढुवाले भावी महानिरीक्षक यात्रा सहज हुने विश्वा...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाका विभिन्न स्थानका दुई सय २० बिगाह क्षेत्रफलमा लगाएको गाँजा नष्ट गरेको छ । डीएसपी इन्द्रबहादुर रानाको कमाण्डमा लागूऔषध नियन्त्रण ब्यूरोबाट समेत खटिएका ८६ जना प्रहरी टोलीले ५ दिन लगाएर दुई सय २० बिगाह क्षेत्रफलको व्यवसायिक गाँजा खेती नष्ट गरेको...}
पुरा पढ्नुहोस्प्रहरीले भक्तपुरमा अर्धनग्न अवस्थामा खेतको टहरामा परालले छोपेको अवस्थामा महिलाको शव फेला पारेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानिय चाँगुनारायण नगरपापलिका–७ बागरेमा रहेको तरकारी खेती हुदै आईरहेको जग्गामा टिनको कच्ची टहरा भित्र ती महिलाको शव फेला परेको हो । प्र...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवालगायत मन्त्रिपरिषदका सदस्यहरु स्थानीय तह निर्वाचनमा व्यस्त हुँदा नेपाल प्रहरीको एआईजीमा सिफारिस भएका एक अधिकारी ‘एआईजीको फुली’ नै नलगाई बाहिरिनुपर्ने सम्भावना बढ्दै गएको छ । एआईजीको फुली लगाए पनि उनको कार्यकाल केही दिनमा सीमित हुने भएको छ । ...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनिवार्य मास्कको प्रयोग गर्न स्टिकर अभियान सञ्चालन गरेको छ । उपत्यकामा बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनका चालक, सहचालक तथा यात्रुवर्गहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध ग...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर ललितपुरको नेतृत्वमा जिल्लाको दक्षिणी भेगमा बुधबार बिहानबाट सुरु भएको विशेष कारवाहीमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला सहितका नेता पक्राउ परेको आशंका गरिएको छ । ललितपुर प्रहरीकाे ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit