Tuesday, 10 June 2025 | २०८२ जेठ २८, मङ्गलबार

सम्बन्धित समाचार

नेपाली सेनाद्वारा रुकुम पूर्वमा बेपत्ता १४ जनाको हवाई उद्धार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले रुकुम पूर्वमा सम्पर्कविहीन भएका १४ जनाको सकुशल उद्धार गरेको छ ।    रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्मादेखि घुसदुङ हुँदै पुथा हिमाल जाने गोरेटो सडक निर्माणको लागि गएका १० पुरुष र ४ महिला सम्पर्कविहीन भएका थिए ।   गृह मन्त्रालयबाट उनीहरुको उद्...}

पुरा पढ्नुहोस्

बार एसोसिएसनमा पसेर वकिललाई धम्की दिने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले कानुन व्यवसायीलाई धम्की दिने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीर्थ ढकाल र सीताराम श्रेष्ठ छन् ।    उनीहरुलाई बिहीबार राति काठमाडौंको बौद्धबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उनीहरुले बिहीबार दिउँसो नेपाल बार एसोसिएसन परिसरभित्र पसेर...}

पुरा पढ्नुहोस्

गोरखाबाट नक्कली सुन कारोबार गर्ने ३ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गोरखामा नक्कली सुनको कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।   संखुवासभा चिचिला गाउँपालिका १ का ५२ वर्षीय जुर्णबहादुर गुरूङ, बाराको जितपुर–सिमरा उपमहानगर ९ का ४४ वर्षकी जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका १ का ४१ वर्षका गान्दिप बस्नेत पक्राउ परेका हुन् ।   उ...}

पुरा पढ्नुहोस्

विवाहको प्रलोभनमा बलात्कार गरेको आरोपमा पक्राउ परे असई मण्डल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बलात्कार आरोप लागेका नेपाल प्रहरीका एक असईले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । झापामा कार्यरत असई जितेन्द्र नारायण मण्डलले सुनसरी प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।   मण्डल सुनसरीमा कार्यरत रहँदा उनले आफूलाई पटकपटक बलात्कार गरेको भन्दै सुनसरी धरानकी एक युवतीले उजुरी दिएकी थिइन् । ...}

पुरा पढ्नुहोस्

रक्षा सचिव शर्मा जंगी अड्डामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले आज नेपाली सेनाको मुख्यालय जंगा अड्डाको भ्रमण गरेका छन् । रक्षा सचिवमा नवनियुक्त शर्मालाई सेनाले जंगीअड्डामा स्वागत गरेको हो ।    जंगी अड्डास्थित सगरमाथा हलमा आयोजित स्वागत कार्यक्रममा रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति,सेनाको संगठनात्मक संर...}

पुरा पढ्नुहोस्

अझै भेटिएनन् महोत्तरीमा बेपत्ता भएका ७ बालिका र युवती

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मंगलबार दिउँसो देखि हराइरहेका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जनाबारे अझै केही पत्ता लागेको छैन् ।    घाँस काट्न गएका उनीहरु मंगलबार साँझसम्म पनि नफर्किएपछि उनीहरुको खोज तलास सुरु भएको थियो ।    जिल्ला प्रहरी कार्यालयले इन्सपेक्टरको टोली खोजविनम...}

पुरा पढ्नुहोस्

एक सय ८४ किलो चरेससहित चितवनबाट तीन जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवनको रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।              प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीय विष्ण...}

पुरा पढ्नुहोस्

भिजिट भिसामा दुबई लगी बेच्न खोज्ने एक पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भिजिट भिसामा दुबईमा लगेर मानव बेचबिखन गर्न खोज्ने फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका—७ चाबहिल बस्ने महोत्तरी खयरमारा घर भएका मंगले तामाङ भन्ने ३५ वर्षीय जित बहादुर भुजेललाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।      भुजेलले ३५ वर्षीय एक पुरुषलाई घरायसी...}

पुरा पढ्नुहोस्

मलेसियामा रक्तक्यान्सरबाट ग्रसित एक नेपालीको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एक जनाको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनञ्जय जोशी छन् ।   रक्तक्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी द...}

पुरा पढ्नुहोस्

पोखरामा खुँडा हानेर भागेका गोरे र छावा रुपन्देहीबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कास्कीको पोखरामा भएको झगडामा केही व्यक्तिलाई खुँडा प्रहार गरी घाइते बनाएर भागेका दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।   ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका–२० भलाम घर भई हाल पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने १९ वर्षीय गोरे भन्ने सुरज गुर...}

पुरा पढ्नुहोस्