
आज बिहान पोखराबाट जोमसोम उडेको तारा एयर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा फेला परेको छ । सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार स्थानीयले दुर्घटनामा परेको विमान फेला पारेपछि सेनालाई जानकारी गराएका हुन् । उनले भने, ‘जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्...}
पुरा पढ्नुहोस्२१ वर्षीया प्रेमा यादवको करिब २ वर्ष अगाडि रुपन्देही मायादेवी गाउँपालिका–३ हरहरवा गाउँका २२ वर्षीय राजकुमार यादवसँग विवाह भयो । विवाहको ६/७ महिनामै उनीहरुको छोरी जन्मिइन् । नौ महिना नै नपुगी जन्मिएपछि परिवारमा बच्चालाई केही होला कि भन्ने डर थियो । तर, बालिकामा शारीरिक समस्या देख...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर ललितपुरले ३० लाख ८४ हजार रुपैयाँसहित ललितपुरको सुनाकोठीबाट १७ जना जुवाडेलाई पक्राउ गरेको छ । घटनाको पुष्टिगर्दै एसएसपी किरण बज्राचार्यले अनुसन्धान भइरहेको बताएकी छन् । प्रहरीले जुवाखालबाट ललितपुरका पूर्णमान श्रेष्ठ, ...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय कैलाली सम्मानित भएको छ। मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरेकोले आज महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मानित गरेको हो । पुरस्कार तथा सम्मान वितरण कार्यक्रमका प्रमुख अतिथि रा...}
पुरा पढ्नुहोस्प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा कुश्मा नगरपालिका–१२ बस्ने ४६ वर्षीय झलक प्रसाद रिमाल पक्राउ परेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । रिमालले जिल्ला प्रहरी कार्यालय पर्बतको प्रहरी निरीक्षक कार्यकक्षमा आई प्रहरी कर्मचारीहरुलाई अश्लील शब्द प्रयोग गरी गा...}
पुरा पढ्नुहोस्कागेश्वरी मनोहरा नगरपालिकाले वडा नं ७ मा रहेको महानगरीय प्रहरी प्रभाग काँडाघारीको स्तरोन्नति गर्न स्थानीयवासीले माग गरेको समाचार सार्वजनिक भएपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पात्राचार गरेको छ । नगरपालिकाको एक लाख ३३ हजार जनसंख्यामध्ये आधा जनसङ्ख्या रहेको वडा नं ७, ८ र ९ को...}
पुरा पढ्नुहोस्काठमाडौं–चितवन जोडने पृथ्वी लोकमार्गमा आइतबार राती दुईवटा भयंकर दुर्घटना भएका छन् । यी घटनामा तीनजनाको मृत्यु भएको छ भने दुईजनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । स्थानिय प्रहरीका अनुसार पहिलो दुर्घटना थाक्रे गाउँपालिका–२ कोइरालेस्थित पृथ्वी लोकमार्गमा चि...}
पुरा पढ्नुहोस्सगरमाथा आधार शिविर क्षेत्रमा दायाँ हात र बायाँ पाखुरासहितको कंकाल फेला परेको छ । सफा हिमाल अभियान–२०२ अन्तर्गत फोहोर संकलनमा संलग्न नेपाली सेनासहितको टोलीले गत मंगलबार सगरमाथाको दोस्रो शिविरमा ती अवशेष फेला पारेको हो । त्यहाँ संकलित फोहोर आधार शिविरमा पुनः पोका पार्ने...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी परिवार महिला संघले रौतहटको जुडिबेला—२ मा शीतलहरबाट प्रभावित स्थानीयहरुलाई न्यायो कपडा वितरण गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा २ सय २३ थान पोलार ब्ल्यांकेट र २ सय २३ थान झुल वितरण गरिएको हो । कार्यक्रम सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अधयक्ष श्री...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बललाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तर्फबाट उपलब्ध गराइएको ९७ लाख रुपैयाँ बराबरको विपद् उद्धार सामाग्री समेत हस्तान्तरण गरेका छन् । शनिबार विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि.सं. २ गोताखोर तालि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit