
नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले आज सहमति सार्वजनिक गर्दै छ । सिंहदरबार कार्यदलको बैठक सकिएपछि सहमति सार्वजनिक हुने र आजै पार्टीको स्थायी कमिटी बैठक बसेर अनुमोदन गर्ने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । कार्यदलले तयार ग...}
पुरा पढ्नुहोस्अख्तियार दुुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारले असमानता र अन्यायलाई स्थान दिई विकासोन्मुख राष्ट्रले प्राप्त गर्ने वैदेशिक सहायता र लगानीलाई निरुत्साहित गर्दै गरिबी न्यूनीकरण र विकासमा समेत ठूलो असर पु-याएको बताएका छन् । इजिप्टको शाम एल सेइख शहरस्थित...}
पुरा पढ्नुहोस्नेकपाका दुई समूहले पार्टीमा गरेका हेरफेरका निर्णयलाई निर्वाचन आयोगले अवैधानिक ठहर गरिदिएको छ । उनीहरुले पुस ५ गतेयता गरेका निर्णयहरु नेकपाको विधानअनुसार नमिलेको आयोगको निष्कर्ष छ । आयोगले आइतबार गरेको उक्त निर्णयले व्यवहारतः भिन्न भइसकेको नेकपा कानुनी रुपमा एकै रहेको मानिनेछ । दुवै पक...}
पुरा पढ्नुहोस्एसियाली विकास बैंक (एडीबी) ले तीन शीर्ष चिनियाँ निर्माण कम्पनीहरूलाई नियम उल्लंघन गरेकोमा कालोसूचीमा राखेको छ । उनीहरूलाई नेपालको प्रमुख विमानस्थलको पूर्वाधार विकास परियोजनामा सहभागी हुनबाट पनि एडीबीले रोक लगाएको आजको काठमाडौं पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ । एडीबीले चाइना सीएमसी इन...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकार शक्ति प्रयोग भएको बताएका छन् । नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षड्यन्त्रमा पारेर लुकाएको आरोप पनि लगाएका हुन् । बिहीबार आफ्नै न...}
पुरा पढ्नुहोस्बलात्कारपछि हत्या भएकी बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान तीव्र बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । ‘बैतडीको दोगडाकेदारकी कि...}
पुरा पढ्नुहोस्कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको घुस लेनदेनबारेको अडियोबारे छानबिन भईरहेको बताएका छन् । मन्त्री कोइरालाले जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन...}
पुरा पढ्नुहोस्नेपालमा चर्चित लर्ड अफ ड्रिङस (एलओडी) र डेजा भुजस्ता रात्रीकालिन क्लब खरिद गर्ने वा नयाँ बनाउने भन्ने योजनाको छलफलका लागि भन्दै अन्तर्राष्ट्रिय लागूऔषध कारोबारी तथा माफिया दाउद इब्राहिम निकट अलि पुन्जानी केही दिनदेखि नेपालमा सक्रिय रहेका छन् । उनले यहाँ ठमेल र दरबारमार्ग क्षे...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा आगामी असार मसान्तमा अमेरिका भ्रमणमा जाने भएका छन् । लोकतन्त्रका लागि दोस्रो शिखर सम्मेलन र संयुक्त राष्ट्र संघको महासभाको आगामी बैठकमा सहभागी हुने गरी प्रधानमन्त्री अमेरिका भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको हो । यद्यप...}
पुरा पढ्नुहोस्नेपाल र कतारका अधिकारीबीच आजदेखि काठमाडौंमा श्रमसम्बन्धी विषयमा बैठक सुरु भएको छ । कतारसँग भएको सम्झौताअनुसार गठन गरिएको ‘ज्वाइन्ट टेक्निकल कमिटी’को बैठक सुरु भएको हो । बैठकमा नेपालको तर्फबाट श्रम मन्त्रालयकी सहसचिव बिनुबज्राचार्य कुवार नेतृत्वको टोली सहभागी छ । कतारका तर्फब...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit