
आज सम्पन्न राष्ट्रियसभा निर्वाचनको मत परिणाम मधेस प्रदेशबाहेक सबैको सार्वजनिक भएको छ । आज भएको राष्ट्रिय सभा निर्वाचनमा वाग्ममतीबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना विजयी भएका छन् । वाग्मती प्रदेश अन्तर्गत राष्ट्रिय सभाको दुबै...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पास गरिएको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठन गृह विभागीय १२औं अधिवेशनको सोमबार गृह मन्त्रालयमा उद्घाटन गर्दै गृहमन्त्री खाणले एमसीसी पास भएका कारण कुनै विदेशी...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो । विवेकशील साझाले पाण्डेलाई कुनै पनि पार्टी सम्बन्धित सामग्री प्रयोग...}
पुरा पढ्नुहोस्नेकपा एमालेले राष्ट्रियसभा सदस्यका १९ उम्मेदवारहरु तय गरेको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आज बसेको सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको हो । प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिल...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद नमिलेमा पूरानै सदस्यताका आधारमा वडा अधिवेशन गर्ने निर्णय गरेको छ । आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले उक्त निर्णय गरेको हो । कांग्रेस केन्द्रीय सदस्य एनपी साउदका अनुसार सदस्यताका विषयम...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार कूल एक हजार ७४२ मतदाताको नामावली सार्वजनिक गरिएको हो । नामावलीमा आयोजक समिति, विभिन्न विभाग, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समि...}
पुरा पढ्नुहोस्नेकपा एमालेले मंगलबार पनि प्रतिनिधि सभाको बैठक अवरोध गरेको थियाे। अवरोधका बीचमा पनि संसदमा २ वटा अध्यादेश स्वीकृत गरिएको थियाे । नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले संसद अवरुद्ध भइरहेको समयमा संसद सुचारु गरेकोमा आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधि स...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि परामर्श गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार प्रतिनिधिसभामा पेस गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको कांंग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गरेको हो । यसका लाग...}
पुरा पढ्नुहोस्श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उनले वर्षौदेखि अव्यवस्थित बसोबासीका रुपमा रहेका नागरिकको सम्बोधन...}
पुरा पढ्नुहोस्सर्वोच्चले संसद बिघटन गर्ने सकारको निर्णय बदर गरेको छ । यस्तै नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सोमबार संसद बिघटन र कांग्रेश सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित दर्ता भएको रि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit