
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले देशभरका पूर्व निर्धारित कार्यक्रम यथावत राख्ने समेत निर्णय गरेको पार्टीका प्रवक्ता तथा परराष...}
पुरा पढ्नुहोस्नेकपा एमालेको आसन्न १० औँ महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनको काम सुरुआत भएको छ । यसका लागि नारायणी नदी किनारमा धमाधम काम भइरहेको छ । एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार कार्यक्रम स्थलमा नक्शाङ्कन गरिएको छ । एक सय अतिथि रहने गरि आकर्षक मञ्च निर्माण गरिने जनाइएको छ । &nbs...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालसँग विद्युत् आन्तरिकरुपमा खपत गरी निर्यातसम्मको क्षमता रहेको बताएकी छिन् । शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयातित विजुलीका कारण केही वर्षअघि मात्रै मुलुकले लोडसेडिङबाट मुक...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई भत्काउने प्रयत्नहरु भइरहे पनि त्यसको पछि नलाग्न आग्रह गरेका छन् । पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ ग...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा जान नसक्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको आफ्नो पक्षका सांसदहरूसँगको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् । उनले आफूहरू कांग्रेस&ndas...}
पुरा पढ्नुहोस्कांग्रेस सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । उनले सभापतिमा शेखर कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जनाएका छन् । न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । उनले पार्टी नेतृत्वमा युवाको सहभा...}
पुरा पढ्नुहोस्भारतको गुजरातमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहभागिता जनाउने भाइब्रेन्ट गुजारत समिट कार्यक्रम हाललाई स्थगित गरिएको छ । सो कार्यक्रम स्थगित भएसँगै प्रधामन्त्री देउवाको भारत भ्रमण पनि स्थगित हुने भएको छ । भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना हुन लागेको भाइब्रेन्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा परेको मतको गणना अहिले भइरहेको छ । ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । २३९३ मत गन्दा निर्वतमान महामन्त्री शशांक कोइरालाको अग्रता कायम नै छ । उनले १९७१ मत पाएका छन् । यस्तै एनपी साउद...}
पुरा पढ्नुहोस्उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति भिजिट भिसामा विकृति र विसंगति बढिरहेको भन्दै भिजिट भिसामा कडाइ गर्न सरकारले ध्यान दिनुपर्ने सांसदहरुले बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुल...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षडयन्त्र भइरहेको बताएका छन् । बुधवार नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit