
प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । स्ट्रलिङ ओभरसिज प्रालिले १३ युवासँग प्रतिव्यक्ति पाँच लाख १० हजार बढी रकम लि...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो । बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि परामर्श गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार प्रतिनिधिसभामा पेस गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको कांंग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गरेको हो । यसका लाग...}
पुरा पढ्नुहोस्सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका शीर्ष नेताहरुले मंसीर अघिनै संघीय संसदको चुनाव हुन सक्ने बताएका छन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापाले एमालेले संसदलाई अवरुद्ध पारिरहने हो भने आगामी मंसीर अघिनै संघीय संसदको चुनाव गर्ने बताएका हुन् । नेपाल निजा...}
पुरा पढ्नुहोस्सरकारको एउटा मुख्य घटक जनता समाजवादी पार्टीमा गुट परिवर्तनको लहर चलेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव पक्ष वर्तमान सरकारमा सहभागी हुने भएपछि केही सांसदले अर्का अध्यक्ष महन्थ ठाकुरको साथ छोड्न थालेका हुन् । हाल निर्वाचन आयोगमा जसपाको आधिकारिकता विवाद चलिरहेको छ । जसपाका ३४ मध्ये...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले १४औं महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ । कांग्रेसले महाधिवशेनको नयाँ मिति आगामी भदौ ७ देखि १० गतेसम्म प्रस्ताव गरेसँगै क्रियाशील सदस्यतासम्बन्धी विवा...}
पुरा पढ्नुहोस्भारतीय योगगुरु रामदेव बाबाले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने बताएका छन् । शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेपछि प्रतिक्रिया दिँदै उनले भने, “नेपाल...}
पुरा पढ्नुहोस्विभागीय मन्त्रीले चासो देखाउँदा वैदेशिक रोजगारीमा जान लागेका युवाहरु एजेण्टहरुको ठगीबाट जोगिएका छन् । भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने क्रममा रहेका युवाहरुलाई एजेण्टले अवैध ढंगले रकम असुल्न खोजेको सुचना पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा कोभिड–१९ का मापदण्ड पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा सामाजिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्या...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा सरकारको धारणा स्पष्ट रुपमा आउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले एमसीसीका विषयमा व्यक्तिगत धारणाले हुँदैन, त्यसका लागि सरकारले स्पष्ट धारण बनाउन आवश्यक रहेको बताएका...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit