Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन ऐन परिमार्जन आवश्यक : व्यवसायी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमै औषधि उत्पादन गर्न सकिन्छ भन्ने सोचसम्म नभएको अवस्थामा आयातमुखी अवधारणाअनुसार ल्याइएको औषधि ऐन–२०३५ ले अहिले झण्डै ५० प्रतिशत हिस्सा स्वदेशी उद्योगका उत्पादनले ओगटकोे र कतिपय औषधि विदेशमा समेत निर्यात हुने गरेको अवस्थालाई सम्बोधन गर्न नसक्ने भन्दै ऐनलाई उत्पादन र निर्यातमुखी बनाउनुपर्ने...}

पुरा पढ्नुहोस्

गोदावरीमा सुरु भयो जिपलाइन 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ । साहसिक पर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वन भित्र साहसिक खेल जिपलाइन सञ्चालनमा ल्याएका हुन् ।    एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी...}

पुरा पढ्नुहोस्

नेपाल राष्ट्र बैंक र आईएफसीबीच साइकोमेट्रिक स्कोरिङसम्बन्धी समझदारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।      डिजिट...}

पुरा पढ्नुहोस्

लगानी बोर्डकाे ऐन कमजाेर भयाे, संशाेधन गर्नु जरुरी: अर्थ समिति  

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले कमजोर कानूनी आधारमा लगानी बोर्डको गठन भएकाले त्यसको ऐन संसोधन गर्नु जरुरी रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्र्तगतको अर्थ समितिले लगानी बोर्डसँग गरेको छलफलमा बोल्दै पूर्व प्रधानमन्त्रीले डा.भट्टराईले यस्तो भने ।    उनले लगानी बोर्डको...}

पुरा पढ्नुहोस्

पाँच महिनामा वैदेशिक व्यापार ६३ प्रतिशतले वृद्धि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ६३ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सुरुको पाँच महिनामा रु पाँच खर्ब ७५ अर्ब रहेको मुलुकको वैदेशिक व्यापार चालू आवको सोही अवधिमा रु नौ खर्ब ४१ अर्ब पुगेको छ ।     भन्सार विभागद्वारा आज यहाँ जारी पछिल्लो तथ्याङ...}

पुरा पढ्नुहोस्

सुरू भयाे १० अर्बकाे एनआरएन डेभलपमेन्ट फण्ड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक लगानीका लागि नेपाल सुगम गन्तव्यमा रुपमा स्थापित भएको बताएका छन् । अर्थ मन्त्रालयमा साेमबार आयोजित एनआरएन डेभलपमेन्ट फण्डसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले मुलुक शान्तिको मार्गमा अगाडि बढेकाले लगानीमैत्री वातावरण सिर्जना भएको बताएका हुन् ।&...}

पुरा पढ्नुहोस्

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू बन्ने भए ग्लोबल आइएमई बिओके 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभिने भएका छन्। दुबै बैंकका तर्फबाट बिहीबार समझदारी भएको छ।   दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको हो। मर्जर सहमतिपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक...}

पुरा पढ्नुहोस्

यस्तो छ बैंकहरुमा नागरिक पहुँचको पछिल्लो अवस्था 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धमा हालै गरेको एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ ।      ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्...}

पुरा पढ्नुहोस्

अध्यादेश ल्याएर भए पनि निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन्छौंः मन्त्री भुसाल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले अध्यादेश ल्याएर भएपनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने बताएकी छिन् ।    सोमबार काठमाडौंमा जारी हिमालयन हाइड्रो एक्स्पोमा बोल्दै मन्त्री भुसालले निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र अध्यादेश ल्याएर भए पनि दिलाउन स...}

पुरा पढ्नुहोस्