
नेकपाको दाहाल–नेपाल समूहले पार्टीको विवादबारे श्वेतपत्र जारी गर्ने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा पछिल्लो समय देखिएका विवादबारे जानकारी दिन श्वेतपत्र जारी गर्न लागेको बताएका हुन् । ‘यो पार्टीभित्रको मात्र...}
पुरा पढ्नुहोस्नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टी सरकारसँग वार्ता गर्न तयार भएको छ । उक्त पार्टीले आज विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएको हो । ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो...}
पुरा पढ्नुहोस्गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) मिलेर अविश्वास प्रस्ताव दर्ता गरेका छन् । प्रस्ताव ल्याउनुमा ती दलले मुख्य पाँच आरोप गुरुङमाथि लगाएका छन् । बजेट खर्च न्यून, महँगी अस्वाभाविक, बेरोजगारीको चरम वृद्धि, क...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताएका छन् । प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनको वैशाखी टेकेर नभई आफ्नै श...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा पेश भए बहुमतका साथ पारित हुने दाबी गरेका छन् । पार्टी कार्यालय सानेपामा बिहीवार बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रवक्ता महतले यस्तो दाबी गरेका हुन् । उनले बैठकमा स्थानीय निर्वाचनको...}
पुरा पढ्नुहोस्नेपाल कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो । गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धन नटुट्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दाबी गरेका छन् । सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको बताएका छन् । शनिबार सिंहदरवारमा आफ्नो पार्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक विपत्तिका बेला राजनीतिभन्दा माथि उठेर पीडित जनताको उद्धार र राहतको काममा लाग्न नेपाली कांग्रेसका कार्यकर्तालाई निर्देशन दिएका छन् । बिहीबार साँझ धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाल...}
पुरा पढ्नुहोस्सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गरेकी छन् । सडक अतिक्रमण नगर्न पटकपटक सचेत गराउँदा पनि नमानेपछि बुधबार मन्त्री झाँक्री आफैं सो करिडोरको अनुगमनमा गएकी हुन् । सवारी साधन नै पास नहुने गरी निर्माण सामग्री राख्ने, पसल राख्न...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । जसपाले प्रदेश १ मा हेमराज राई र प्रदेश २ मा मोहम्मद सिद्दिकीलाई उम्मेदवार तय गरेको हो । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धन बैठकले राष्ट्रियसभामा खालि रहेका १९...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit