Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

भारततर्फ चिनियाँ स्याउ तस्करीमा मुछिएका सईसहित तीन प्रहरी निलम्बित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले चिनियाँ स्याउ भारततर्फ तस्करी गरेको घटनामा मुछिएका सुनसरीका तीन प्रहरीलाई निलम्बन गरेको छ ।    प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबावु कार्कीले एक सईसहित तीन जना प्रहरीलाई निलम्बन गरेर छानबिन सुरु गरिएको पर्दाफासलाई जानकारी दिए । ...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्माद्वारा दर्ज्यानी चिन्ह प्रदान 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधान सेनापति प्रभुराम शर्माले विभिन्न पदमा बढुवा भएका सैन्य अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।   बुधबार जंगी अड्डामा आयोजित कार्यक्रममा उपरथी पदमा बढुवा भएका दीपक बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।   बढुवा भए...}

पुरा पढ्नुहोस्

इन्स्पेक्टर थापा बने वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश थापा वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरमा कार्यरत उनलाई वाग्मती प्रदेश प्रहरी कार्यालयले पुस महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।    प्रदेशका प्रमुख डीआईजी प्रकाशजंग कार्...}

पुरा पढ्नुहोस्

गुल्मीमा १३ वर्षीया बालिकाको बलात्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गुल्मीमा बालिका बलात्कारको आरोपमा एक जनालाई  प्रहरीले पक्राउ गरेको छ ।    १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका–४ अर्खाबाङ बस्ने २९ वर्षीय जगत बहादुर रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।   ती बालिकालाई रानाले सोमबार लला...}

पुरा पढ्नुहोस्

बेपत्ता दुई पुरुष अझै भेटिएनन्, खोजीमा कुकुर परिचालन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाग्लुङका दुई पुरुषको स्थिति धेरै दिनदेखि अज्ञात छ । गलकोट नगरपालिका–६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका–१ रामरेखाका सोमबहादुर सुनार विगत १७ दिनदेखि बेपत्ता छन् ।   घाँस काट्न जाँदा बेखबर हुनुभएका ७० वर्षीय बुढाथोकीको खोजीमा तालिमप्राप्त कुकु...}

पुरा पढ्नुहोस्

सेनाको जंगीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सैनिक मुख्यालय जंगी अड्डामा जंगी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले आइतबार आयोजित समारोहमा उक्त केन्द्रको उद्घाटन गरेका हुन् ।        उक्त केन्द्रबाट जंगी अड्डा भवन तथा परिसर इलाकामा चौबिसै घण्टा प्रविधिको माध्यमब...}

पुरा पढ्नुहोस्

धरानको जंगलमा बीभत्स हत्यापछि फेला पारिएको शवको पहिचान खुल्यो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुनसरीको धरान–४ को जंगलमा भेटिएको शवको सनाखत भएको छ । मृतक झापा दमक ५ का ४३ वर्षीय दिनेश सिग्देल भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्रकुमार कार्कीले पर्दाफासलाई जानकारी दिए ।   गत ४ फागुनमा सुनसरीको धरान उपमहानगरपालिका–४ अवस्थित धरान–भेडेटार सडक खण्डमा पर्ने जंगल...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ८१ जना असईको काज सरुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले सहायक निरीक्षकले बजेट संचालनगर्ने अनुमति पाएका युनिटहरुमा ८१ जनाको काज सरुवा गरेको छ ।    मानव स्रोत तथा प्रशासन विभागले बुधबार उनीहरुको काज सरुवा गरेको हो । काज सरुवा पत्रमा बजेट संचालनमा अप्ठेरो परेकोले उनीहरुको काज गरिएको उल्लेख छ ।    हेरौ...}

पुरा पढ्नुहोस्

कलंकीमा सवारी दुर्घटनामा बझाङका बसन्त विष्टको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–१४ कलंकी चोकस्थित सडकमा बा.४ ख ६८४३ नम्बरको टिपरले बा.२ ब ५४०१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार ललितपुर बस्ने बझाङ फलरा घर भएका २४ वर्षीय बसन्त विष्टको मृत्यु भएको छ ।    ठक्करबाट गम्भीर घाइते भएको उनको कलंकीस्थित सहिद मेमोरियल...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा लेबनान, सिरिया र अमेरिका भ्रमणका लागि प्रस्थान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा लेबनान, सिरिया र अमेरिका भ्रमणका लागि प्रस्थान गरेका छन् ।    द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न यूएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यका साथ प्रधानसेनापति भ्रमण...}

पुरा पढ्नुहोस्