Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

शिवपुरीमा सुरु भयो कमाण्ड तथा स्टाफ तालिम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले एक विशेष समारोहका बीच शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा २८ औं ब्याचको कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ गरेका छन् ।  सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रम...}

पुरा पढ्नुहोस्

संशोधन हुँदै प्रहरी नियमावली, कसकसलाई फाइदा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न प्रहरी नियामावली २०७१ संशोधनको प्रस्ताव अन्तिम चरणमा पुगेको छ । यो प्रस्ताव तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि लाभदायिक हुने अपेक्षा गरिएको छ ।   प्रहरी प्रधान कार्यालयका अनुसार यो नियमावलीले प्रहरीको तल्लो तहको दर्जा ‘फालोर...}

पुरा पढ्नुहोस्

भारततर्फको खुला सीमाले सुरक्षा चुनौती थपियोः अध्यागमन विभाग 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतसँगको खुला सीमानाका कारण अवैध रुपमा नेपाल आउने विदेशी र नेपालबाट तेस्रो मुलुक जानेहरुलाई नियमन गर्न चुनौतीपूर्ण बन्दै गएको छ । दक्षिणतर्फ खुला सीमाना भएका कारण अनुचित रुपमा हुने आगमन र प्रस्थानलाई नियन्त्रण र नियमन गर्न चूनौतीपूर्ण रहेको अध्यागमन विभागको ठहर छ ।  नेपाल भारत सीमाना...}

पुरा पढ्नुहोस्

विवाहको प्रलोभनमा बलात्कार गरेको आरोपमा पक्राउ परे असई मण्डल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बलात्कार आरोप लागेका नेपाल प्रहरीका एक असईले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । झापामा कार्यरत असई जितेन्द्र नारायण मण्डलले सुनसरी प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।   मण्डल सुनसरीमा कार्यरत रहँदा उनले आफूलाई पटकपटक बलात्कार गरेको भन्दै सुनसरी धरानकी एक युवतीले उजुरी दिएकी थिइन् । ...}

पुरा पढ्नुहोस्

बढुवा भएका ८ एसपीले लगाए दर्ज्यानी चिन्ह

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच दर्ज्यानी  चिन्हद्वारा प्रदान गरेका छन् ।   दर्ज्यानी  चिन्ह लगाउने  प्रहरी अधिकृतहरू...}

पुरा पढ्नुहोस्

क्रिकेट र फुटबलका ६ अन्तर्राष्ट्रिय खेलमा काठमाडौंका यी होटल र अपार्टमेन्टमा भइरहेको थियो सट्टा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले भारत लगायत विभिन्न देशमा भइरहेका क्रिकेट र फुटबलका अन्तर्राष्ट्रिय लिगहरुमा काठमाडौंमा ठुलो रकमको अनलाईन जुवा भइरहेको खुलासा गरेको छ ।    महानगरीय अपराध महाशाखाको अनुसन्धानमा काठमाडौंका पब, क्लब, अपार्टमेन्ट र होटलहरुमा बसेर इण्डियन प्रिमियर लिग, प्रिमियर लिग फुटबल, लाल...}

पुरा पढ्नुहोस्

प्रदेश १ प्रहरीले गर्यो यी क्षेत्रबाट १९ करोड बढी राजस्व सङ्कलन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश १ बाट प्रहरीले रु १९ करोड आठ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ ।     प्रदेशका १४ जिल्लाको प्रहरीले छ महिनाको अवधिमा विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका एक हजार १६८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी कैद भुक्तान गराउँदा रु करोड...}

पुरा पढ्नुहोस्

सुन लुटेरा बिरुद्ध कपिलवस्तु प्रहरीको ३० मिनेटको एउटा अपरेशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तुको तौलिहवा शिवालय चोकमा रहेको एउटा सुन पसल सोमबार पाँच बजेर ४० मिनेटमा लुटियो । सुनको सिक्री हेर्न आएका दुईजनाले कपिलवस्तु नगरपालिका–१ मा नित्यानन्द बर्माले संचालन गरेको नित्यानन्द ज्वेलर्समा सुनका तीनथान औठी लिएर भागेका थिए ।     संचालक बर्माले तत्काल जिल्ला प्रहरी का...}

पुरा पढ्नुहोस्