
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंशाको विकराल कालखण्ड फर्काउने कोशिश भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् । उनले यतिबेला देशमा पङखा चलाएर आँधी ल्याउने कोसिस भएको बताए । उनले राजनीतिक स्थिरता समय सापेक्ष र मौलिक नभई आयातित भएको तर्फ संकेत गरे । काठमा...}
पुरा पढ्नुहोस्नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा स्वीकार्न तयार रहेको बताएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा दाहालले कांग्रेससँग आफूहरुको समझदारी हुनेमा विश्वास व्यक्त गरे । ‘शेरबहादुर देउवा जी अहिले नेपाली कांग्रेसको सभापति...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर सबै पालिकामा प्रतिनिधि पठाउने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सबै पालिकामा प्रतिनिधि पठाउनका लागि निर्देशन दिने निर्णय गरेको हो । ने...}
पुरा पढ्नुहोस्नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको सभाकक्षमा बसेको एमाले स्थायी कमिटी बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । एमाले विवाद मिलाउनका लागि बन...}
पुरा पढ्नुहोस्सत्ता साझेदार दलहरु जेठ महिना भित्रमा स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठकले जेठ महिना भित्र स्थानीय तहको निर्वाचन गर्न सहमती जुटाएका हुन् । सत...}
पुरा पढ्नुहोस्शनिबार प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतीकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई तालाचाबी बुझाएका छन् । प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोधस्वरुप प्रतीकात्मक रुपमा सभामुखलाई ताला चाबी बुझ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सोमबार पोखरामा आयोजित कार्यक्रममा नयाँ सरकार गठन र आगामी चुनावबारे बोले । उनले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने र त्यो सरकारले आगामी मंसिरदेखि वा चैतमा निर्वाचन गर्नुपर्ने धारणा राखे । नेता कोइरालाको यो भनाइ एक्का...}
पुरा पढ्नुहोस्संघीय संसद सचिवालयले राष्ट्रिय सभाको सातौं अधिवेशनको तयारी पूरा गरेको बताएको छ । राजनीतिक दलहरु पनि आ–आफ्नो तयारीमा जुटेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते दिउँसो ४ बजे अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रिय सभाको अधिवेशन सुरु हुने भएपछि प्रतिनिधि सभा विघटनको विषय...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यामबाट शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री देउवा र भारतका समकक्षी मोदीले शनिबार दिउँसो साँढे १२ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट सो रेल सेवाको अर्चुअली उद्घाटन ग...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने जनाएका छन् । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय अगुवा भेलामा उनले यस्तो बताएका हुन् । ‘ममाथि कसैले शारीरिक हमला गरे वा मेरो ज्यान तलमाथि भयो भने अनौठो नमान्नु होला’, ओलीले भने, ‘तर, त्यस्तो हुन द...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit