Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

लोसपा अध्यक्ष ठाकुर अस्पताल भर्ना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्पताल भर्ना भएका छन् ।  बुधबार उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई हेलिकोप्टरमा काठमाडौं ल्याई ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो ।  पार्टी कामको सिलसिलामा भैरहवा पुगेका ठाकुरको स्वास्थ्यमा समस्या आएपछि उनलाई भैरहवाबाट हेलि...}

पुरा पढ्नुहोस्

एमसीसीका विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छ : ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा सरकारको धारणा स्पष्ट रुपमा आउनुपर्ने बताएका छन् ।     विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले एमसीसीका विषयमा व्यक्तिगत धारणाले हुँदैन, त्यसका लागि सरकारले स्पष्ट धारण बनाउन आवश्यक रहेको बताएका...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा आइसोलेशनमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन् ।      प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेशनमा बसेका हुन् । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुने बताएको छ ।     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प...}

पुरा पढ्नुहोस्

संसद भंग गरेर निर्वाचन घोषणा गरिएसँगै कांग्रेसको आकस्मिक बैठक बस्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसको आकस्मिक बैठक शनिबार बिहान बस्न लागेको छ ।    नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले मध्यरातमा संविधान मास्ने कार्य भएको भन्दै अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्...}

पुरा पढ्नुहोस्

देशलाई कुशासनबाट मुक्त गर्नुपर्छः अध्यक्ष लिङ्देन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कुशासन र विकृतिबाट मुक्त बनाउनुपर्ने बताएका छन् ।   राप्रपा मोरङले आयोजना गरेको आमसभामा बोल्दै उनले देश र धर्म जोगाउने मानिसले कहिले पनि पछुताउनु नपर्ने बताए । उनले सामान्य आँखाले हेरेजस्तो देश अहिले नरहेको स्पष्ट पार्दै दे...}

पुरा पढ्नुहोस्

स्थानीय सरकारमा जनताको नियन्त्रण र हस्तक्षेप सुनिश्चित गर्नुपर्छ : प्रचण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय पालिकामा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताएका छन् ।     पार्टीको गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक राजनीतिक प्रशिक्ष...}

पुरा पढ्नुहोस्

एमालेको नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहको आज स्थायी कमिटीको बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पक्षका चार नेतालाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएपछि नेपाल समूहले नयाँ रणनीति बनाउन बैठक बस्न लागेको हो ।    बिहीबार पोखरामा आयोजित का...}

पुरा पढ्नुहोस्

विराटनगर महानगर प्रमुखमा कांग्रेसका कोइराला, उपप्रमुखमा एमालेकी निरौला विजयी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी भएका छन् ।   प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरेका छन् ।   ...}

पुरा पढ्नुहोस्

अघिल्लो निर्वाचनको नतिजाअनुसार गठबन्धनमा सिट बाँडफाँट हुन्छः नेपाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन् ।    समाजवादी प्रेस सङ्गठनले सोमबार कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा...}

पुरा पढ्नुहोस्

ओली र दाहाल–नेपालको अबका दुई मार्ग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाका दुई समूहले पार्टीमा गरेका हेरफेरका निर्णयलाई निर्वाचन आयोगले अवैधानिक ठहर गरिदिएको छ । उनीहरुले पुस ५ गतेयता गरेका निर्णयहरु नेकपाको विधानअनुसार नमिलेको आयोगको निष्कर्ष छ ।   आयोगले आइतबार गरेको उक्त निर्णयले व्यवहारतः भिन्न भइसकेको नेकपा कानुनी रुपमा एकै रहेको मानिनेछ । दुवै पक...}

पुरा पढ्नुहोस्