Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

भारतबाट चोरेर ल्याइएका सुनका गरगहना र लाखौँ नगद बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतबाट चोरेर ल्याइएका सुनका गरगहना र लाखौँ नगदसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।   नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीको सुनका गरगहना र नगदसहित बेलौरी नगरपालिका १  पटैया निवासी लालबहादुर शाही र विष्णु शाहीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय त्रिभुवनबस्तीक...}

पुरा पढ्नुहोस्

बुद्ध एयर प्रकरण : पाइलट नै दोषी भएको निष्कर्ष, तीन महिना निलम्बन सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बुद्ध एयरको पांग्रा नुलेको घटनामा छानबिन समितिले पाइलट नै दोषी रहेको जनाएको छ । गएको असोज ११ गते पांग्रा नखुलेर विराटनगरबाट काठमाडौं अवतरण गरिएको थियो ।    नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको अध्ययन समितिले बिहीबार प्रतिवेदन बुझाउँदै पाइलटलाई दोषी ठहर गरेको हो । छानबिन समितिले...}

पुरा पढ्नुहोस्

गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षडयन्त्र भइरहेको बताएका छन् ।       बुधवार नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्...}

पुरा पढ्नुहोस्

राष्ट्रियसभाको सातौं अधिवेशन : खर्च ३२ लाख, उपलब्धि शून्य

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

पुस १७ गते सुरु भएर २६ गते अन्त्य भएको राष्ट्रियसभाको सातौं अधिवेशनमा जम्मा ४ वटा बैठक बसे  । यो अधिवेशन अहिलेसम्मको संसदीय इतिहासमा सबैभन्दा छोटो अधिवेशनको रुपमा रहेको छ । साथै अधिवेशन औचित्यपूर्ण र उपलब्धिमूलक हुन सकेन ।     बरु अधिवेशनले बैठक सञ्चालन खर्च मात्रै बढायो । एउ...}

पुरा पढ्नुहोस्

सिद्धार्थ बैंकको बढ्यो नाफा, प्रतिसेयर आम्दानी कति ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो ।   चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ...}

पुरा पढ्नुहोस्

यान्छीलाई फिर्ता बोलाएर नेपालमा नयाँ राजदूत पठाउँदै चीन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चीनले नेपालमा नयाँ राजदूत पठाउने भएको छ । अहिलेको राजदूत होऊ यान्छीको कार्यकाल सकिन लागेकाले नयाँ राजदूतको तयारीमा चीन लागेको हो ।   यान्छी सन् २०१८ को डिसेम्बरमा राजदूतको जिम्मेवारी सम्हाल्न काठमाडौं आएकी थिइन् । उनी आएको २९ महिना भइसकेको छ । यसअघि नेपालमा आएका चिनियाँ राजदूतहरुले एक वर्...}

पुरा पढ्नुहोस्

रहेनन् कांग्रेस नेता जोशी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो ।            गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशन : सुदूरपश्चिम प्रदेश नेतृत्वका लागि यी हुन् आकांक्षी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीको धनगढीमा आज सुरु हुन गइरहेको नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको नेतृत्वका लागि आकांक्षी धेरै हुँदा केन्द्रीय नेतालाई सकस परिरहेको छ ।   कांग्रेसले सुदूरपश्चिम प्रदेशको निर्वाचन संयोजनको जिम्मेवारी कानुनमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूला...}

पुरा पढ्नुहोस्

वीर अस्पताल कोभिड युनिफाइड केन्द्रीय अस्पतालका रुपमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले वीर अस्पताललाई  कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ ।     राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले त्यलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा बनाउने...}

पुरा पढ्नुहोस्

नेकपा एसका दुई मन्त्री थप्न प्रदेश २ का उद्योगमन्त्री बर्खास्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री थप्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका छन् ।   यादव तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट महेन्द्र यादवको कोटामा मन्त्री बनेका थिए । हाल उनी जसपाको कार्यकारिणी सदस्य छन...}

पुरा पढ्नुहोस्